समाचार

सहकारीपीडितलाई बचत फिर्तामा कोशी प्रदेश अगाडि

विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ । समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा मा. . .


विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौं । आज (शुक्रबार) विश्व रेडक्रस दिवस मनाइँदै छ । हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो । समाजसेवामा करुणा, निःस्वार्थ�. . .


आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक �. . .


इटहरीको ‘रमडा बाइ विन्डम’मा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

इटहरी । विश्वप्रसिद्ध होटल चेन ‘रमडा बाइ विन्डम’ईटहरी ले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । होटलले प्रत्येक महिना आयोजना गर्ने टाउन हल मिटिङअन्तर्गत यसपटक ‘गेस्ट एक्सपेरियन्स अपलिफ्टिङ’ अर्थात् अतिथिको अनुभवलाई अझ उत्कृष्ट बनाउने विषयमा केन�. . .


मोरङमा दैनिक अनुगमन : विद्यार्थीका भित्री वस्त्रदेखि आईडी कार्डसम्म भेटिए चिट

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा उल्लंघनका घटना बढ्न थालेपछि मोरङमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र परीक्षा बोर्डले दैनिक अनुगमनलाई तीव्र बनाएका छन् । केही निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई जसरी पनि उत्तीर्ण गराउन �. . .


कक्षा १२ परीक्षा विशेष : मोरङमा दैनिक अनुगमन , विद्यार्थीका भित्री वस्त्रदेखि आईडी कार्डसम्म भेटिए चिट 

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा उल्लंघनका घटना बढ्न थालेपछि मोरङमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र परीक्षा बोर्डले दैनिक अनुगमनलाई तीव्र बनाएका छन् ।   केही निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई जसरी पनि उत्तीर्ण ग. . .


मोरङमा ६६ हजार घरधुरी भूमि समस्यामा, अव्यवस्थित बसोबासीको संख्या धेरै

सोनु साह विराटनगर । मोरङका १७ स्थानीय तहमा ६६ हजार घरधुरीका नागरिक कुनै न कुनै भूमि समस्यामा परेका छन् । यस अगाडी भूमि समस्या समाधान आयोग जिल्ला समितिले संकलन गरेको तथ्यांक अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको ६५ हजार ७ सय ७९ छ । अझै ३८१ वटा फायल भने अधुरो समेत देखाइएको छ । आ. . .


विराटनगरमा राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिपको तयारी पूरा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा आगामी वैशाख २६ र २७ गते सञ्चालन हुने राष्ट्रियस्तरको “३x३ बास्केटबल च्याम्पियनसिप” को सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकासमा सक्रिय एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता FIBA 3x3 का आधिका�. . .


पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३ अर्ब ६२ करोडभन्दा बढी बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपय�. . .


समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढं�. . .


विराटनगरमा फुटपाथ क्षेत्र खाली गर्न सहयोगी बने व्यापारी

सोनु साह विराटनगर । देशव्यापी रूपमा फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र बन्दै गएको अवस्थामा विराटनगर महानगरपालिकाले पनि शहरको सौन्दर्यकरण र सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले फुटपाथ खाली गराउने अभियानलाई तीव्र बनाएको छ। महानगरपालिकाले वैशाख ११ गतेदेखि उक्त अभियानलाई सक्रिय �. . .


भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन : मन्त्री यादव

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिएको छ । उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकक�. . .