समाचार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि आक्रमण भएको थियो। सामाजिक सञ्ज. . .


विराटनगरका सेल्फी रोड : निभे बत्ती, डुबे सडक

विराटनगर । विराटनगर महानगरपालिकाका सडकहरुमा जडान गरिएको बिजुली बत्तीहरुको दुर्दशा देखिएको छ । यति चाँडै सडकका बत्ती निभ्न थालेपछि यो बजेट सिध्याउने मेसो मात्रै भएको देखिएको छ । विराटनगर–३ को वडा कार्यालय उत्तर सुरुमा बत्ती जडान गरेर सडकलाई सेल्फी रोड नामाकरण गरिएको थियो । यो सेल्फी रोडका बत्ती अहि�. . .


धनुषामा धानखेती गर्ने जमिन घट्दै

जनकपुरधाम । धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ । विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ । बागवानी अधिक. . .


विराट साहित्य संगमको २१६ औं साहित्यिक शृंखला सम्पन्न

विराटनगर । विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ । राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवो. . .


एभरेष्ट स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा-१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम पुरस्क�. . .


पालिकामा व्यथिति : कमिसनको कुरा मिलेपछि धमाधम चेक वितरण भएपछी…

–अर्जुन थपलिया/नेपाल न्यूज बैंक सिरहा । ‘म प्रमुख प्रशासकीय अधिकृत हुँ । मलाई त चेक बनाउने कोठामा छिर्नै दिएनन् । पालिकाका अध्यक्ष र लेखापालले मेरो फोन पनि उठाएनन् । मसँग सम्पर्कविच्छेद गरेर अध्यक्ष र लेखापालले मात्र चेक काटे । कुन फाइल सदर गर्ने कुन नगर्ने मलाई सोधिएन । अनि कसरी चेकमा हस्ताक्षर गर्न�. . .


तेली कल्याण समाजद्वारा विराटनगरमा ४१ पिन्ट रगत संकलन

विराटनगर । रगतको अभाव भइरहेको वर्तमान परिस्थितिमा तेली कल्याण समाजले एक सफल रक्तदान कार्यक्रमको आयोजना गरेको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममाकुल ४१ पिन्ट रगत संकलन गरिएको छ। तेली कल्याण समाज मोरङका अध्यक्ष डा. बाल कृष्ण साहका अनुसार, संकलित रगतमध्ये १२ पिन्ट तत्काल आवश्यक परेका बिरामीहर�. . .


त्रिशूली नदीमा बेपत्ता भएको बस र यात्रु खोज्न प्रविधिको प्रयोग तर अवस्था असहज

काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार पनि जारी छ । दुई बस शुक्रबार फेला नपरेपछि फेरि शनिबार बिहानैदेखि खोज्ने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवका अनुसार नदीमा पानी ब�. . .


मर्ज भएपछि मातृभूमि लघुवित्तले सुरु गर्यो कारोबार

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९. . .


सोलुखुम्बुको एक गाउँ : जहाँ देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन !

सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान�. . .


त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । शुक्रबार दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरी�. . .


यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार निरन्तर बढेर शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा �. . .