समाचार

इजरायलद्वारा रफाहमा आक्रमण

रफाह (प्यालेस्टिनी क्षेत्र) । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबिच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजन�. . .


फिल्म ‘फर्की फर्की’लाई दर्शकको राम्रो साथ

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक छ । काठमाडौं उपत्यकाका एफक्यु. . .


अनौपचारिकः चल्दै जानेछ ओली, रबि र कैलाशको खेल

-राजेश मिश्र ‘अफेन्स ईज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेश विरुध्द स्वतन्�. . .


सगरमाथा आरोहणपछि कलाकार शेर्पाका दर्जन माग

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन् । मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी �. . .


सन्दीपको अमेरिका यात्रा आउने साता मात्र निश्चित हुने

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्. . .


एमाले अध्यक्ष ओलीमाथि यसरी खनिए दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमाफसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् । एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र ब. . .


सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अ�. . .


घट्यो विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९�. . .


अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विक�. . .


राजस्थान रोयल्सलाई पराजित गर्दै हैदराबाद आइपीएलको फाइनलमा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ । कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । शुक्रबार रात�. . .


विराटनगरमा बुहारीहरु प्रधानमन्त्री रोगजार कार्यक्रममा व्यस्त

विराटनगर । सोनि कुमारी राम प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत वडन नं. ११ को सडक छेउको माटो र झारपात सफा गर्न व्यस्त छिन् । २२ वर्षीय सोनी कक्षा १० मा अध्यन्न गर्दैगर्दा उनको विवाह भयो । अहिले उनीमा बुहारीको जिम्मेवारी छ । उनको माईती सुनसरी हो । पाँचवर्ष पहिले उनले विराटनगर विवाह गरी आएकी हुन् । उन. . .


५७ जिल्लामा फैलियो डेङ्गु रोगको सङ्क्रमण

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी स. . .