समाचार

पक्राउ परे फरार कैदी, ड्युटीमा खटिए प्रहरीमाथि कारवाही

विराटनगर । कोशी अस्पताल विराटनगरबाट साउन १७ गते कैदी फरार भएको घटनामा ड्यूटीमा रहेका दुई प्रहरी विरुद्ध समेत मुद्दा चलाइएको छ । जर्बरजस्ती करणी मुद्दामा दोषी ठहर विराटनगर–८ का २४ वर्षीय मोहम्मद अहमदलाई उपचारका क्रममा कारागारबाट अस्पताल भर्ना गरेको बेला भागेपछि प्रहरीहरुलाई निलम्बन गरेर अनुसन्धान. . .


विराटनगरले माग्यो छात्रवृत्ति विवरण : कक्षा ११ मा पढ्दै हुनुहुन्छ, खुल्यो आवेदन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ शैक्षिक सत्रको आधा पढाई सकिएपछि छात्रवृत्ति आवेदन माग गरेको छ । संस्थागत विद्यालयहरुले विद्यार्थीका लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, शिक्षा ऐन, शिक्षा नियमावलीमा उल्लेख भए अनुसार दिनुपर्ने कक्षा १–१२ को छात्रवृत्तिको आवेदन भर्खर माग गरिएको ह�. . .


आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले साउन २५ गते शुक्रबार आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । त्यसैगरी विराटनगर महानगरपा. . .


बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

नयाँदिल्ली । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् । आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहय�. . .


सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

काठमाडौं । सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ । बुधबार साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्�. . .


टीआरसी विधेयक कानून समितिबाट पारित

काठमाडौं । संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित. . .


‘मौद्रिक नीतिमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग वैचारिक निकटताले काम गर्यो’

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएको बताएका हुन् । उनले भने, ‘विगत शेरवहादुर देउवाको न. . .


काभा महिला भलिबल उपविजेता टोलीलाई सम्मान, बालेनले दिए सुझाव

काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरुसँग भने, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै �. . .


जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्त रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने �. . .


बङ्गलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाका कारण देखाउँदै भारतीय सीमामा

कलकत्ता । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् । हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका �. . .


डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गर्�. . .


विराटनगरमा १८ वटा जातिय संस्थाले ३० औँ विश्व आदिवासी दिवस मनाउने

विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विराटनगरमा विभिन्न जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकको निर्णयले झाँकी सह�. . .