समाचार

उ अहिले खरदार छ म मुख्यमन्त्री छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहको कार्यक्रममा दिएको अभिव्यक्तिको भिडियो भाइरल भएको छ । मुख्यमन्त्री कार्कीले विद्यालायको कार्यक्रममा बोल्दै फस्ट बेन्चमा बस्ने विद्यार्थी खरदार भएको. . .


सिमित राजीनितक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो :अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले,परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन�. . .


रंगेलीबाट हरिणको सिङ र गाँजासहित एक जना महिला पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिङ र लागुऔषध गाँजासहित एक जना महिला पक्राउ परेकि छिन्। मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको �. . .


स्टार्टअपमा व्यवसायलाई कर्जा प्रवाहको समझदारी

काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसायलाई कर्जा प्रवाह गर्ने बाटो सहज भएको छ । यसका लागि बुधबार स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदा. . .


आन्तरिक विवादका कारण कोशी प्रदेशमा सरकार विस्तारमा ढिलासुस्ती

विराटनगर । कोशी प्रदेश सरकारले अझै पुणर्ता पाउन सकेको छैन । काँग्रेसबाट विद्रोह गरेर ८ सांसदको हस्ताक्षरसहित नेकपा एमालेको सहयोगमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले अझै सरकारलाई पूणर्ता दिन सकेको छैन । मुख्यमन्त्री कार्कीले चाँडै प्रदेश सरकारले पूणर्ता पाउने अभिव्यक्ति दिँ�. . .


जनहितकारी कामहरु सुनुवाइ नभए सदनमा अनशन बस्ने सांसद खानको चेतावनी

काठमाडौं । जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए । उनले भने, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण र. . .


बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जना रिहा

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थाप�. . .


वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता इतिहासमा नै छैन् : सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफ बिहिनता सरका�. . .


विराटनगर जुट मिलमा भारतको बिडला समूहको लगानी चासो

विराटनगर । विराटनगर जुट मिलमा भारतको प्रसिद्ध औद्योगिक ग्रुप बिडला समूहले लगानी चासो राखेको छ । बिडला ग्रुपले लगानी गर्ने मनसायसहित मंगलबार मिलको अवस्था बारे बुझेको हो । सरकारले बन्द उद्योगहरुलाई सञ्चालन गर्ने तीनवटा अवधारणा अगाडी सारेको छ । जसमध्ये लिजमा लिएर लगानी भित्र्याउने उद्देश्यसहित बिड�. . .


दवाव छल्न बर्जु गाउँपालिकाका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे

विराटनगर । बर्जु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको मनमुटाव उत्कर्षमा पुगेको छ । विवादका कारण नै अध्यक्ष जिवछकुमार रायले गाउँपालिका कार्यालय छोडेर स्वास्थ्य चौकीमा सम्पर्क कार्यालय स्थापना गरेर सरेका छन् । बर्जु गाउँपालिकाको कार्यालय वडा नम्बर ५ अमाहीबेहाबाट अध्यक्ष राय वडा नम्बर २ को स्वास्थ्य. . .


विकासका काममा सरकारले आफूखुसी गरेको सांसद सिंहको आरोप

काठमाडौं । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरु अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवा�. . .


सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन सांंसद मोदीको माग

काठमाडौं । माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छ�. . .