समाचार

कटहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । कटहरी गाउँपालिका-७ तकिया रोड स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ११ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२-००१ क ३८९ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ग्रामथान गाउँपा. . .


लोप हुँदै होली गीत : जोगिरा सर…सरररररररर…

धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!’ (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली . . .


होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताएका छन् । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा निजी सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूणर् नेपालीको उत्तरोत्तर प्रगति, स. . .


मर्यादित बन्दै होली

काठमाडौँ । विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हि. . .


विराटनगरमा आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश र हेमन्तलाई भव्य स्वागत

विराटनगर । आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश कँडेल र हेमन्त धामीलाई विराटनगर विमानस्थलमा स्वागत गरिएको छ । सोमबार उनीहरु विराटनगर आईपुग्दा उनीहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको हो । आईसीसी यू–१९ क्रिकेटमा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै घरेलु टोली यूएईलाई हराउन खेले�. . .


आप्रवासी कानुन कडा बनाउँदै बेलाइत

बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनु भएको छ । बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गर्नु भएको हो । सुनक�. . .


झापामा छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

बनियानी । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान क. . .


‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

काठमाडौँ । नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छा�. . .


विराटनगरमा ट्रयाक्टरको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ ईक्राई पोखरीचोक स्थितमा ट्रयाक्टरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । आइतबार दिउँसो साढे ११ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा घाईते भएका स्थानीय २८ बर्षीया राधा देवी �. . .


राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयो�. . .


विराटनगरको रविशंकर स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर २ स्थित श्री श्री रविशंकर विद्या मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरि १५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिबार हाटखोलाको गुरुकुल नाटक घरमा विशेष कार्यक्रम'आनन्द उत्सव'आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव मनाउने क्रममा नृत्य, नाटक, रेम्प वाक, मन्टेश्वरी ग्�. . .


जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन्

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन् । यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ । नामजस्तै सुन्दर बस्तीको बीचमा अवस्�. . .