विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र राई द. . .
काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेब्रुअरी १ को राती निधन भएको हो । निधनबारे पुनको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आज जानकारी दिइएको हो । ३२ वर्षीया पुनमले कानपुरस्थित निवासमा अन्तिम श्वास फेरेकी थिइन् । ‘यो बिहान हाम्रा लागि कठिन छ । तपाई�. . .
विराटनगर । कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम. . .
विराटनगर । विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन्। अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ । वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसा�. . .
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको . . .
काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् । हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो । तर लेबनानी. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड . . .
काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले. . .
विराटनगर । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । मंगलबार बसेको प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रवि�. . .
विराटनगर । विराटनगरमा अर्बन स्पोर्टसको आयोजनामा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ। माघ २० गते गोग्राह चोकस्थित अर्बन स्पोर्टसको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जुनै उमेर समुहको पुरुष र महिलाको टिम सहभागी हुने पाउने व्यवस्था रहेको कार्यक्रम संयोजक संचेप श्रे. . .
विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .
काठमाडौं । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ । गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन्। मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर. . .