काठमाडौं । घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो । कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्. . .
काठमाडौं । देश र जनताका लागि ज्यानको बली चढाउने शहीदहरुको सम्मानमा मंगलबार शहीद दिवस मनाइदैछ । सरकारले विगतमा जस्तो सार्वजनिक विदा दिएको छैन, तर देशभरि राष्ट्रिय पर्वकारुपमा मनाउने निर्णय गरेको छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृ�. . .
काठमाडौं । आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । एनसेलको अधिकांश सेयर खरिदबिक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्र�. . .
विराटनगर । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आचरणविपरीत काम गर्नेहरुमाथि कारबाही हुने बताएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका वरिष्ठ प्. . .
काठमाडौं । आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । डेढ महिना लगाएर तयार पारेको प्रतिवेदन समितिले सोमबार प्रधानमन्त्री दाहाललाई बुझाएको हो । गत मंसिर २१ गत�. . .
विराटनगर । विराटनगर ११ महेन्द्रचौक दक्षिणमा रहेको पारस हस्पिटल र गिरी फाउण्डेशनबीच स्वास्थ्य उपचार शिविर संचालनको लागि सम्झौता गरिएको छ । पारस मल्टीस्पेशियलिटी हस्पिटल प्रा.लि ले सोमबार हस्पिटलमा एक कार्यक्रम आयोजना गरी दुवै पक्षले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरी स्वास्थ्य शिविर संचालन ग. . .
काठमाडौं । फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्मको सार्वजनिक २ मिनेट ३५ सेकेण्डको ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले दोस्रो विवाह गर्न दिएको दबाबलाई देखाइएको छ । टे्रलरमा दयाहाङमाथि अर्को एक युव�. . .
विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा निःशुल्क शौन्दर्यकला तालिम दिँदै आइरहको छ । पूर्व प्रहरी, बाहालवाला प्रहरी र अमर अशक्तका श्रीमती र छोरीहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निः शुल्क शौन्दर्यकला तालिम दिँदै आएको हो । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ को मूला �. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करणअन्तर्गत सोमबार विभिन्न विधाका फाइनल खेल सम्पन्न भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कान्तिपुर कलेजले र अरनिको कलेजलाई पराजित गर्दै उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा कान्तिपुरले अरनिको कलेजलाई ५ रनले प�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्रै भएको हत्याकान्डमा तत्कालीन रा�. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले प्रहरीकाे संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेकाे जानकारी गराएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा साेमबार प्रहरी महानिरीक्षक कुँबरले �. . .
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनका सम्बन्धमा परेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले सोमबार पक्ष र विपक्षमा परेको रिटका सम्बन्धमा छलफल गर्दा परराष्ट्र. . .