काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । �. . .
काठमाडौं । कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि-क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । बिहीबार राति समूह एफका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो । समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खे�. . .
काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूम�. . .
काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड ए�. . .
काठमाडौं । मुलुकको हिमाल आरोहण प्रति ध्यानाकर्षण गराउन तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन मिलेर प्रतियोगिता आयोजना गर्ने भएका हुन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका सं�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औँ संस्करण अन्तर्गत बिहीबार भएको खेलमा कान्तिपुर, पशुपति, शिक्षादीप, सिटी, मोडर्न एरा, अरनिको, अर्किड कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको क्रिकेट खेलमा कान्तिपुर कलेज र अरनिको कलेज विजयी भए । पहिलो खेलमा कान्तिपुरले मेरिल्याण्ड . . .
काठमाडौं । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । . . .
विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो । स्थानी�. . .
विराटनगर । मोरङको ग्रामथान स्थित रवि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदानसँगै प्रेमभोज गराइएको छ । विद्यालय प्राङगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरीदेखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई जाडोमा जाडोमा लगाउनको लागी स्वीटर टोपी प्रदान गरिएको छ । विद्यालय�. . .
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मत�. . .
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् । गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् । रुक्मिणी कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।. . .