समाचार

आचारसंहिता विपरीत गतिविधिबारे प्रतिवेदन दिन निर्वाचन आयोगको मोरङ प्रशासनलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्वाचन आयोगले मोरङ प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा विराटनगरमा विभिन्न राजनीतिक दलहरुले भेल. . .


पहाडमा गाँजा खेती : तराईमा झर्छ, सीमा कट्छ

सुजता लिम्बू विराटनगर । वर्षेनी प्रहरी प्रशासनले गाँजा खेती फडानी गरेकै हुन्छन् । लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजा खेतीको उत्पादन, तयारी, खरिद बिक्री–वितरण, निकासी र सेवन गर्न निषेध गरिएको छ । तर, पनि अवैध भनिएको गाँजा खेती भने नियन्त्रणमा आउन सकेको छैन । चोरी पैठारी समेत नियन्त्रणमा आउन . . .


वर्ल्डलिंकको स्मार्ट कम्बो अफर : दुई हजार २४९ रुपैयाँमा बोटको स्मार्ट वाच

विराटनगर । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले स्मार्ट कम्बो अफर ल्याएको छ । स्मार्ट कम्बो अफर अन्तर्गत वर्ल्डलिंकले आफ्नो ईन्टरनेट सेवाको साथै प्रसिद्ध इलेक्ट्रोनिक ब्राण्ड "बोट" सँगको सहकार्यमा बोटको अल्टिमा कनेक्ट स्मार्ट वाच, बोटको बोट १७० एयरबड र नोकिया सगको सहकार्यमा बिकन सेकेन्डरी मेस राउट�. . .


इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल बनेको छ । प्रतियोगिताअन्तर्गत आज बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो । सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फा�. . .


कटहरीमा आगो ताप्ने क्रममा जलेर एकजना महिलाको मृत्यु

विराटनगर । आगो ताप्ने क्रममा मोरङको कटहरीमा एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर सिकिस्त घाइते भएकी महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर घाइते भएकी कटहरी गाउँपालिका–२ की ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । . . .


कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुन ३ गतेदेखि

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण आगामी फागुन ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । प्रसारणका लागि टेलिभिजन र उत्पादक एड रिलिजबीच बुधबार राजधानीमा सम्झौता भएको छ । थ्री प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणमा यसपटक टेलिभिजनबाट. . .


उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल . . .


हिसान स्पोर्टस् मिट : पहिलो दिन क्रिकेट र फुटबल

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबार सुरु भएको छ । पहिलो दिन क्रिकेट र फुटबलका खेलहरु सम्पन्न भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका. . .


सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरण : विकल पौडेल र सुनील पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे अनियमितता प्रकरणका अभियुक्त पौडेलद्धयलाई बुधबार पक्राउ गरेको हो । ग�. . .


दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबारदेखि ओरालो लागेको नेप्से साताको चौथो कारोबारदिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ । नेप्से १०.२५ अंकले घटेर २०८८.०४ अंकको बिन्दुमा झरेर बन्द भएको छ । बुधबार बैंकिङ समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ । यी बाह�. . .


औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिहरुले पदभार ग्रहण गरेका छन् । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्यीयहरुले पदभार ग्रहण गरेका हुन्। गत पुस २८ गते भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उप�. . .


बजार व्यवस्थापन गर्न नसक्दा रोकिएन विराटनगरका हटियामा भारतका माछा बिक्री

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा खुल्ला रुपमा वितरण हुँदै आएको माछा–मासु बिक्रीमा रोक लगाउन गत दशैं आसपास अनुगमनलाई तिव्रता दियो । अनुगमन हेर्दा निष्कर्ष निस्केला र नगरवासीले स्वस्थ मासु र स्वच्छ वातावरण पाउलान् भन्ने आसा थियो । तर, दशैंसँगै महानगरपालिका यो निर्णय कार्यान्वयन�. . .