सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा ८ ले वर्षौँदेखि लालपुर्जा विहीन अवस्थामा रहेका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सह�. . .
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा सातै प्रदेशबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अप. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसकाे पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्�. . .
विराटनगर । नियमित विद्यालय उपस्थित नभएका विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती माध्यमिक विद्यालयलाई विराटनगर महानगरपालिले स्पष्टीकरण सोधेको छ। विराटनगर महानगरपालिकाले विद्यालयसँग ३ दिनभित्र लिखित जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो । महानगरपालिकाले जारी गरेको स्पष्टीकरण यस्तो उल्. . .
काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट 'जेएन.१' नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा न�. . .
विराटनगर । धरान उत्सव २०८० को अवसरमा आयोजित कोशी प्रदेश स्तरीय उसु क्वान जुनियर सान्सौ प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको छ। धरान ९ स्थित धरान कभर्ड हलमा भएको प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको हो। त्यसैगरी विराट उसु क्वान द्वितीय र इटहरी पाइलुङ्ग उसु क्वान तृती�. . .
सुजता लिम्बू विराटनगर । राजीनितक दौडमा हार र जितको लडाइको मैदानबाट अझै ‘ब्याक’ हुन नसकेका नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सांसद बन्ने दौडमा पुनः मैदानमा उत्रिएका छन् । उनले आज अर्थात सोमबार विराटनगरस्थित कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदक�. . .
विराटनगर । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहि थुप्रै मुद्दा खेपिसकेका सुनसरी हरिनगरा ६ का ४० वर्षीय नजाम अन्सारीले एकसय बढी संख्याका मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन सञ्चालन गरेर सुनसरी र मोरङमा योजनावद्ध मोटरसाइकल चोरीमा संलग्. . .
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर बिच आज(सोमबार) भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । भेटवार्ताक�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले मेन रोडका तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना गत आर्थिक वर्षमै राखेको थियो । तीनपैनी, जलजला मोड र ट्राफिक चौक÷हस्पिटल चौकमध्ये एकलाई छनौट समेत गरिएको थियो । स्थान छनौट गरेका बाँकी ठाउँको खासै चासो नभएपनि जलजला चौकमा ट्राफिक लाइट जडान गरिहाल्ने भन्�. . .
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । आज १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ । सोमबार कूल ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने र उद्योग पनि चल्नेगरी विकल्पको बाटो रोज्नुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलम�. . .