समाचार

एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने

सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन�. . .


भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउनखोजेको पनि उनले बताए । दाहाल�. . .


विराट गोल्डकप : आज घरेलु टिम संग्रीला मोरङ र भुटानको आरटीसि एफसी क्बल खेल्दै

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ६:३० बजेदेखि सुरू हुने रात्रीकालिन गोल्डकपको तेस्रो दिन मोरङ र आरटीसि एफसी खेल्दैछन् । शुक्रबार . . .


त्रिशुली दुर्घटना :छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया

काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारा. . .


जंगली हात्तीको आक्रमणबाट झापामा एकजना महिलाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एकजना महिलाको मृत्यु भएको छ । कमल गाँउपालिका ५ की ५८ वर्षीया खड्गमाया माबोको गएराती हात्ती आक्रमणमा मृत्यु भएको हो । प्रहरीका अनुसार सुतिरहेको स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न शुरु गरेपछि माबो घरबाट निस्किएर भागेकी थिइन् । भाग्दै गरेकी उनलाई हात्ती. . .


‘पुजार सार्की’मा मेघराज खत्री बने पल शाह

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र जगतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह तीन नायकको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को यतिवेला चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने यसअ. . .


टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भयो । हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद. . .


अमेरिकी डलरस्थिर हुँदा घट्यो युरो र पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा झरे. . .


‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालिस कटेसी पनि रमाएनन्

-नेमिष गौतम/नेपाल न्युज बैंक सुन साइँली, साइँली, परदेशबाट म आउँला सुन साइँली, साइँली, चालिस कटेसी रमाउँला हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडियो हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाईलाई शब्द र दृश्यमार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविक�. . .


आरसीबीलाई हराउँदै केकेआरको आइपीएलमा दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) लाई ७ विकेटले पराजित गरेको हो । आरसीबीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । केकेआर. . .


रास्वपाले आज उम्मेदवार घोषणा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ । रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ । पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्. . .


त्रिशूलीमा ट्याक्सी खस्दा बालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चि�. . .