काठमाडौं । सेयर बजार नेप्से २३ दशमलव २५ अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने ३२२ कम्पनीको �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन् । बुधबार खपार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् । उनले भने, ‘हामीले चिनेको रवि लाम�. . .
काठमाडौं । नेकपा एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन् । उ. . .
विराटनगर । रंगेलीबाट गाडी हिडेंपछि कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न मुस्किल पर्छ । वर्षात्को समय हुलाकी राजमार्गको हालतले यात्रा सकसपूर्ण रहने गरेको हो । मोरङमा हुलाकी राजमार्ग निर्माणमा भएको लापर्वाहीले नागरिकलाई समस्या परिरहेको छ । सेवा क्षेत्र भित्रका नागरिकको दैनिकी सकसपूर्ण . . .
विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न रोक लगाएको छ । संसदको सार्वजानिक लेखा समितिको निर्देशनमा महंगोमा आईपीओ जारी गर्न दिने निर्णय गरेको सेबोनले पछि हटेको हो । सेबोनका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्सलाई महंगोमा आईपियो खोल्ने अनुमति दि�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । सर्वसाधारणले प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँक्ने प्रवृत्तिले शहरको सौन्दर्य र स्वच्छतामा नकारात्मक प्रभाव पारेको छ । घरको फोहोर सडकमा, सडकको फोहोर नालामा पर्दा त्यसको असर शहरभरी देखिने ग�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग प्रदान गरेको छ । विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अंग प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले . . .
काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले युवा तथा खेलकुदको विकास गर्नु नै मन्त्रालयको उद्�. . .
बेइजिङ । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती सहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहर�. . .
काठमाडौँ । राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी चुनौती र भावी कार्यदिशाका बारेमा छलफल गरेको छ । बुधबार सिंहदरबार स्थित राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा विष�. . .
काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको. . .
विराटनगर । नेपाल कै पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालयको रुपमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ । विश्व विद्यालयको आङगिक शिक्षालयको रुपमा परिचित मनमोहन स्मृति पोलिटेक्निकमा विभिन्न प्राविधिक तथा रोजगारीको उच्च सम्भावना भएका ७ डिप्लोमा . . .