-सृष्टि सावित्रा मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू यस्तो सम्म हुनेरहेछ मान्छेको तक्दिरहरू भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू अचानो भएर जिन्दगी आफैं दुखेको बेला फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको कति होलान�. . .
काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो-बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँस दाउरा �. . .
विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रु�. . .
विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राह कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना ग�. . .
काठमाडौं । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ । जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ । प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम पनि समावेश गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जन. . .
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्�. . .
-पुष्पा बोगटी एउटा पहाडलाई उचाईमा पुग्न कति संघर्षले बाच्नु पर्यो? भल,बाढी त्यही पहाड माथी उर्लिदा पनि पहिरोले पछारिदा ,बजारिदा पनि फेरि चर्किनु परेको थियो उसले ......चिरिनु परेको थियो ! आफ्नै सपनाको उचाईमा जीवनले पहराको यात्रामा बाटो सर्वे गर्दिए पछि ! रित्तिनु परेको थियो शुन्यताको पनि माइनस बिन्द�. . .
काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ । कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो । नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौक�. . .
काठमाडौं । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार वाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ । चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐ�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ । बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचा�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको �. . .