समाचार

थप जनशक्ति यथाशिघ्र उपलब्ध गराउने छौँ : चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन संघ तयार रहेको बताएको छ । संघले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपतमा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न �. . .


कांग्रेसद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद �. . .


जाजरकोट भूकम्प बझाङको परकम्प होइन : भूकम्पविद् डा. अधिकारी

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । गएराति ११ बजेर �. . .


कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो

विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको �. . .


झापाबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय पक्राउ

झापा । झापाबाट प्रहरीले नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्ण. . .


विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने

विराटनगर । विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको छ। विराटनगरको गोल्डेन हस्पिटलद्वारा संचालित कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको हो। सि.टि.ई.भि.टि बाट सम्बन्धन प्राप्त गरि एच.ए प्रोग्राम संचालनमा ल्याएको कलेजका संचालीका आरती रैनियार बताईन। भर्ना गर्ने �. . .


कोशी प्रदेशमा दुई जना नयाँ मन्त्री थप

विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । नियुक्त दुईजना मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा �. . .


कोशी प्रदेशमा सरकार विस्तारको तयारी

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आज (शुक्रबार) साँझसम्ममा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मुन्त्रीको सपथ रहेको स्रोतल. . .


बालसुधार गृहमा छैन सुधारको अपेक्षा

सुजता लिम्बू विराटनगर । पछिल्लो समय बालसुधार गृहमा विविध घटना बढेसँगै झडप र विवादको सिर्जना कसरी भयो र यसको समाधान के हुन्छ भन्ने विषयमा सिबिन नेपालले एक अध्ययन सार्वजनिक गरेको छ । प्रतिवेदनमा सुधारगृह भित्र झडप हुनुमा क्षमताभन्दा बढी बालबालिका राखिनु, बालसुधार गृहमा २६ वर्षसम्मका युवाहरुलाई पन. . .


कोशी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कात्तिक २० गते सोमबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिइएको हो । कात्तिक १ गते मुख्यमन्त्री केदार कार्कीले विश्वसको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्. . .


गोताखोर अभ्यासकै क्रममा सशस्त्र प्रहरीको डुंगा सप्तकोशी नदीमा दुर्घटना

विराटनगर । सशस्त्र प्रहरी बलले गोताखोर अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट( दुर्घटना भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर ‘डेमोन्सट्रेसन’ को क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएको प्रहरी�. . .


युवतीको फोटो राखेर ‘कल गर्ल’ भन्दै दुरुपयोग आरोपमा दुईजना विराटनगरबाट पक्राउ

विराटनगर । युवतीको फोटो दुरुपयोग गर्ने दुई जना विराटनगरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगरका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले इन्स्टाग्रामबाट युवतीको फोटो झिकेर ‘कल गर्ल’ भन्दै पठाउने गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .