रमेश लम्साल/रासस काठमाडौँ । शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो । समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको । �. . .
गलकोट (बागलुङ) । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँ. . .
काठमाडौँ । चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो । त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइ�. . .
विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् । मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहक�. . .
विराटनगर । मोरङको मिक्लाजुङ–३ मा रहेको निसेलुङ भ्युटावरको र फनपार्कको भोली कार्तिक १९ गते आईतबार उद्घाटन गरिने भएको छ । मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले भ्युटावर र फनपार्कको उद्घाटन गर्ने कार्यक्रमतय भएको निसेलुङ पर्यटन एव प्रबद्र्धन समितिका . . .
शनिबार इजराइललले संयुक्त राष्ट्रसङ्घको एक स्कुलमा आक्रमणमा १५ जनाको मृत्यु गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए । “आज बिहान इजराइलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५ जना सहिद र. . .
काठमाडौँ । नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न आज आम नागरिकमा अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्. . .
-ऋषि तिवारी 'लखन्तरे' उनी ज्योतिषी बा ! धर्म कर्ममा बढी बिश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने । उनी अधिक समय चिना टिपोटमा ध्यान केन्द्रित गर्थे । समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छर छिमेकी तथा सहरी क्षेत्र सम्म पुग्थे । समयले पर्खाल नाघ्न थाल्यो । उनी बुढा हुँदै गए । घरमै. . .
विराटनगर । भायानेटले आकर्षक मूल्यमा इन्टरनेट र चाडपर्वलाई ध्यानमा राखी विशेष अफरहरू ल्याएको छ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा ल्याएको हो। साथै महान चाड दशैं र तिहारको अवस. . .
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्�. . .
काठमाडौँ । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ । नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थाग�. . .
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा. . .