समाचार

सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाली सेनाले शुक्रबार २६१ औँ वार्षिकोत्सव मनाउँदै छ । विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्य�. . .


आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपत�. . .


विराटनगरमा नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिता हुने

विराटनगर । विराटनगर सिटी फुटबल क्लबले नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिताको आयोजना गरेको छ। लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगर सिटी फुटबल क्लबले खुल्ला महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । फागुन २५ गते जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगिता हुने भएक�. . .


कोशी अस्पतालमा ७० जना सफाई कर्मचारी, अस्पताल सधैं दुर्गन्ध

इन्दु साह विराटनगर । कोशी अस्पताल विराटनगरमा ७० जना सरसफाईकर्मी छन् । तथ्यांक अनुसार स्थायी २४ जना, करार १३ जना र ज्यालादारी ३२ जना छन् । दैनिक सफाई कर्मचारी अस्पतालमा खटिन्छन् तर सरकारी अस्पतालको दुर्गन्ध दसा भने कहिल्यै हट्दैन । सरकारी अस्पतालको भरमा रहने पूर्वका सेवाग्राहीको दैनिक भीड लाग्ने अस�. . .


विद्यार्थीलाई उद्यमशील बनाउन कुखुराका चल्ला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिका- ३ स्थित धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उद्देश्यसहित ‘इन्क्युबेसन सेन्टर’ कार्यक्रम अन्तरगत प्रतिविद्यार्थी १० वटाको दरले . . .


कानुनले डर देखाउने होइन, सहजीकरण गर्ने हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको टिप्पणी गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, �. . .


रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ। नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साबिककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरी. . .


आयोजक टिम झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

बिर्तामोड । आयोजकको टिम झापा ११ एफसी झापा गोल्डकप छैटौं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष चापा�. . .


इक्वालिटी कप महिला क्रिकेटः समूह विजेता बन्यो मोरङ

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङको आयोजनामा जारी तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समूह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा विहिबार भएको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समूह विजेता बनेको हो । इ�. . .


विराटनगरमा प्रथम दिल्ली पब्लीक स्कुल रनिङ फुटबल प्रतियोगिता हुदै

विराटनगर । विराटनगरको दिल्ली पब्लीक स्कुलले स्कुल स्तरीय फुटबल प्रतियोगिता गराउने भएको छ । दिल्ली पब्लीक स्कुलको खेल मैदानमा फागुन २५ गतेदेखी २९ गते सम्म हुने बारे स्कुलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा विराटनगरका ७ वटा स्कुलले सहभागिता जनाएको स्कुलका प्रिन्सीपल भिम ब�. . .


वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा ठगी गरेको आरोपका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काडमाडौंको टोखा बस्ने म्याग्दीको बेनी-४ का ३८ वर्षीय सुनिल शाही, टोखा बस्ने नवलपारसीको कावासोती-१७ की सुशीला राई र ललितपुरको भै�. . .


त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली हङकङ जाँदै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । बिदाईका क्रममा बिहीबार नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले खेलको लागि तयारी एकदमै राम्रो भएको भन्दै वल्र्ड कपका लागि यो टुर्नामेन्ट धेरै महत्वपूर्ण भएको बताए । यस्तै, उनले. . .