समाचार

संरक्षणले स्वरुप लिदैं विराटनगर दक्षिणी क्षेत्रका तीन पोखरी, धार्मिक र ऐतिहासिक महत्व फर्कने विश्वास

विराटनगर । विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा सुन्दर पोखरी निर्माण भएको छ । विराटनगर महानगरपालिकाले बिराट माईपोखरी नाम दिएर त्यसको संरक्षणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो । ठेक्का सम्झौतामा ७० लाखमा कबोल भएपछि निर्माणको काम सम्पन्न भएको छ । विराट राजा कालिन यो पोखरीलाई स्थानीय बो. . .


इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द हुने

इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि. . .


प्रचण्डले म विरुद्ध अशोभनीय हर्कत गर्दैछन् : डा.बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा-२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध. . .


चन्दा उठाएर ढाका गयो भलिबल टिम

काठमाडौं । ११ सदस्यीय नेपाली टिम बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएको छ । ढाकामा भोलि (वैशाख १४) देखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षक सहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो । ढाका गएका खेलाडीमा सुरेश मल्ल, यज�. . .


गायक विजय लामाले आफ्नो २० प्रतिशत आम्दानी समाज सेवामा खर्चिने

काठमाडौँ । गायक विजय लामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमा ल्याएका छन् । फाउण्डेसन संचालनमा ल्याएर समाजसेवामा लागेका गायक लामाले आफुले देश विदेशमा हुने सांगीतिक कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याउने बताएका छन्। ‘नखानु पानी तोङबाको’, ‘उँभो उँ�. . .


‘भोट माग्न जाँदा ढुङ्गा हानेर लखेटे, कुकुर लगाइदिए’

काठमाडौं । ‘जसोतसो गरेर राजनीतिमा सहभागी हुने अवसर पाएँ, तर मेरो पहिचानलाई सहज रूपमा स्विकारिएन। चुनावमा उठेँ तर मैंले परिवारबाटै भोट पाइन’ स्याङ्जाबाट उम्मेदवारी दिएकी तेस्रोलिङ्गी महिला श्रेया थापाले भनिन’ निक्कै पीडा भयो, यद्यपि साथीहरूले साथ दिए । म एक थिएँ, दश, सयहुँदै हजार साथी बाहिर आउनुभएको �. . .


विराटनगरको सिंहासन रेष्ट्रोमा ‘म्युजिक फेस्टिबल’ हुने

विराटनगर । विराटनगर-४ एयरपोर्ट रोडमा रहेको सिंहासन रेष्ट्रोमा म्युजिक फेस्टिबल हुने भएको छ। सिंहासनको पार्किङ्ग ग्राउण्डमा वैशाख १४,१५ र १६ गते साँझ ५ बजेदेखि राती ९ बजेसम्म'सिंहासन म्युजिक फेस्टिबल' हुने भएको हो। उक्त म्युजिक फेस्टिबलमा वैशाख १४ गते प्रजिना र रकेट व्याण्डले आफ्नो प्रस्तुती दिन. . .


वेस्ट इन्डिजविरुद्धको खेलका लागि नेपाली टोली तयार

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबारदेखि हुने पाँच खेलको सिरिजका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ । टोली १६ सदस्यीय छ । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिन. . .


अनलाईन जुवा खेल्न पल्किएका एक हजार युवा पक्राउ

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउने विरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले छ महिनाको क्र्याकडाउनको क्रममा हजार युवा सहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको छ । दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान कार्यालयल�. . .


पुजारी दम्पतीलाई नियन्त्रणमा लिई लुटपाट गर्नेहरु अझै पत्ता लागेन

विराटनगर । विराटनगरको खाकी बाबा मन्दिरका पुजारी नियन्त्रणमा लिएर लुटपाट गरिएको घटनामा संलग्नलाई अझै प्रहरीले पत्ता लगाउन सकेको छैन । विराटनगर- १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा चैत ३० गते अज्ञात समूहले हतियार देखाई लुटपाट गरेका थिए। सोही घटनामा संलग्नलाई प्रहरी. . .


विराटनगरमा विश्व टेबल टेनिस दिवस मनाइयो

विराटनगर । विश्व टेबल टेनिस दिवस-२०२४ को अवसरमा विराटनगर टेबल टेनिस क्लबले विभिन्न विधातर्फ एक दिने खुल्ला टेबल टेनिस प्रतियोगीता गर्दै मनाएको छ। विराटनगर-३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा आयोजना भएको सो कार्यक्रममा ब्वाइज सिङल्स, गर्ल्स सिङल्स, शारीरिक असक्षमतालक्षित पारा वु�. . .


दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा, मगाइयो विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । ‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन �. . .