समाचार

विराटनगरबाट ठुलो परिमाणमा चाँदी बरामद

विराटनगर। विराटनगरको सुनचाँदी पसलमा छापा हान्दा तस्करीको ठूलो परिमाणको चाँदी बरामद गरेको छ । विराटनगर– ११ बिहिबार दिउँसो पिचरास्थित पशुपति ज्वेलर्समा छापा हान्दा ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद गरेको चाँदीको परिमाणको विषयमा डिटेल आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयम मोरङ�. . .


घरमै बसेर खेल हेर्न दर्शकसँग क्यानको अनुरोध

विराटनगर । टी-२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल र यूएईबिचको सेमिफाइनल खेलक�. . .


विराटनगर जामुनगाछी–केशलिया सडक : डिजाइन लेवल परिमार्जन र भेरिएसन बढाउँदै निर्देशानालय

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणका ठेकेदारले फेरी हात झिक्ने तयारी गरेपछि डिजाइन लेवल र भेरिएशन परिमार्जन गरिने भएको छ । निर्माणका लागि भत्काएर त्यसै अलपत्र छोडिएको सडकले आक्रान्त भएका स्थानीयलाई राहत दिन हुलाकी राजमा. . .


चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो। कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कास. . .


अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फर्किए

सिड्नी । अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इङ्गल्य. . .


श्रम स्वीकृतीलगायतको नक्कली कागजात बनाउने आरोपमा दुई जना पक्राउ

काठमाडौं । श्रम स्वीकृतीलगायतको नक्कली कागजात बनाउने आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजात बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं बनस्थल बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमा�. . .


मनाङमा ६ महिनामा ९ हजारभन्दा बढी पर्यटक

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । . . .


उदयपुरबाट लागुऔषध ब्राउनसगुरसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ईनरुवा नगरपालिका-६ सुनसरीका ४५ बर्षीय सलिम मिया र भारत सुपौलका ४८ बर्ष�. . .


महल उज्याल्याउन झुपडीमा जाँगर

रबिन्द्र बराल विराटनगर । हिन्दु धर्मालम्बीहरुको पहिलो पर्व दशैं विदा भएको छ । पहिलो चाड सकिएसँगै दिपावली नजिकँदै गएको छ । तिहारसँगै तराईको विशेष पर्व छैठ समेत जोडिएर भित्रन्छ । चाडपर्वहरु नजिकीदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदायका घरमा भने माटाका साम. . .


मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो। कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छ�. . .


नेपाल ओमानसँग ५ रनले पराजित

विराटनगर । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो। ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलर�. . .


भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनी�. . .