विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दि�. . .
विराटनगर । आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता ट�. . .
काठमाडौँ । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् । शङ्खेकिरा बढ्दा . . .
काठमाडौं । क्यानाडाको इतिहासमै पहिलोपटक भएको ‘मिसेस नेपाल क्यानडा’को ताज सृष्टि श्रेष्ठले जितेकी छन् । महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानडामा बस्दै आएका विवाहित महिलाबीचको भएको यो सौन्दर्य प्रतियोगितामा सृष्टिले शीर्ष ताज पहिरिएकी हुन् . . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड . . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबा�. . .
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर �. . .
काठमाडौं । जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । आदिबासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक. . .
काठमाडौं । माधक पदार्थ सेवन (मापसे) र लागूओषध पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेविरुद्ध निरन्तर चेकजाँच र कारबाही गर्दै आएको नेपाल प्रहरीले छ महिनामा करिब ४० हजार चालकलाई कारबाही गरेको छ । मापसे र लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ �. . .
विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ । पहिलो खेलमा एलाइट क्लब विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस ज�. . .
मुम्बई । बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन् । यो फिल्मबाट उनले यस वर्षको ‘फिल्म फेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते । जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए । विक्रान्तले हालै मात्र आफ्नो इन्स�. . .
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ । उनको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै मंगलबार रिट दायर भएको हो । धरानका सुमन श्रेष्ठले दायर गरेको �. . .