समाचार

सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन । सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको . . .


यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ र. . .


मिटरव्याज पीडित भन्छन् : ‘गाउँ फर्के बैंकले समात्छ, साहूले मार्छ’

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो । दुई साता पैदल हिंडेर काठमाडौं आएकी उनी मिटरब्याज पीडित हुन् । उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएको थिइन् । तर साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बना�. . .


अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ । शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपा�. . .


उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

गाईघाट (उदयपुर) । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो च. . .


मधेशको विकास नभइकन देशको विकास हुन्न : प्रधानमन्त्री दाहाल

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास नभइकन देशको विकास नहुने बताएका छन् । सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्दै आफू मधेशको विकासकाम लागि आफू निरन्तर लागिपर्ने बताएका हुन् । तराईमा सिँचाइ विस�. . .


२९ करोडमा बनेको झोलुङ्गे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उदघाटन गरेका हुन् । झन्ड. . .


झापामा कुन्युबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

विराटनगर । झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एकजना बालकको मृत्यु भएको छ । परालको कुन्युबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो । प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भ�. . .


गाजा युद्ध समाप्त भएपछि पनि हाम्रो निगरानी जारी रहन्छ : प्रधानमन्त्री नेतान्याहु

काठमाडौं । इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। उनले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने प्रष्ट पारेका हुन् । प्रधानमन�. . .


क्यानले ग¥यो भूकम्प पीडितलाई २० लाख सहयोग

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । शनिबार विहान नेपाल क्यानका अध्यक्ष चतुरबहाद�. . .


प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट चोरिएको शिशु (२६ दिनको बालिका) लाई उद्दार गरेको छ । शिशु लिएर जाने दै. . .


शनि ग्रहको दुष्प्रभावबाट बच्न विराटनगरको शनि मन्दिरमा लाग्छ भीड

इन्दु साह विराटनगर । विराटनगर–७ स्थित शनि मन्दिरमा शनिबार भक्तजनको भीड लाग्दछ । शनिको अढैया र साढे साती दशाकालबाट जोगिन भक्तजनहरुले शनि मन्दिरको परिक्रमा गर्दछन् । शनि दशालाई दुःख दिनेको रुपमा मानिन्छ । त्यहि भएर पनि शनि दशाकालबाट जोगिन भक्तजनले विशेष पुजाअर्चना गरिरहन्छन् । शनिबार बिहान ३ बजे दे�. . .