समाचार

महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट यातायात व्यवस्था सेवाका चिकित्सक पक्राउ

विराटनगर । महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी महिलाको घरमा पुगेर गालीगलौज गरेको आरोपमा डा. महतोलाई प्रहरील�. . .


विराटनगरमा तनस्का फेसन शो रनवे: जहाँ मोडलदेखि सेलिब्रेटीसम्मले गरे ‘क्याटवाक’

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर �. . .


विराटनगर–१८ मा साइकलबाट लडेर घाईतेको उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा सोमबार राति साइकलबाट लडेर घाइते भएका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ । भारतको अररियाका ३५ वर्षीय गोपाल मण्डलको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१८ लाभाघाटमा राति ८ः१५ बजेतिर लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । थाहा पाउनेहरुले उन�. . .


कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, नौको मृत्यु

धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका र�. . .


नेपाल तामाङ घेदुङ संघ मोरङ र मगर संघद्धारा सिडियो मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति मोरङले र नेपाल मागर संघ जिल्ला समन्वय समिति मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार उनीहरुले संयुक्त रुपमा जिल्लाा प्रशासन कार्यालयमा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव मार्फत गृहमन्त�. . .


सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो । नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र �. . .


सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्. . .


विराटनगरको पूर्वाञ्चल अनाथ आश्रमलाई वर्ल्डलिंकको आर्थिक सहयोग

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्शले विराटनगरस्थित पूर्वाञ्चल अनाथ आश्रमलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ। विराटनगर महानगरपालिकाका महानगर प्रमुख नागेश कोइराला र वर्ल्डलिंकका क्षेत्रिय प्रबन्धक शंकर शिवाकोटिले संयुक्त रुपमा सहयोग पूर्वाञ्च�. . .


ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ । सर्वाेच्च अदालतले समेत तल्लो तहका व्यक्तिहरु मात्रै अनुसन्धानका दायरामा आएकाले निर्णयकर्ता र त्यसको पालनामा प्रत्यक्ष संलग्नहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकै बेला चार पूर्वमन्त्र�. . .


प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

काठमाडौं । प्रनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने तय भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो । आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो । सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्. . .


झापामा भयो यस्तो घटना : चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो

सुरुङ्गा (झापा) । झापाको कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज दिउँसो चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो । कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोच. . .


आफ्नै सरकारबाट प्रहरीलाई जिम्मा, अनुसन्धानमा दोस्रो पटक म्याद थप

सुजता लिम्बु विराटनगर । २०७८ सालको कुरा हो । पहिलो पटक भेट्दा उनको हातमा नेपालको राष्ट्रिय झण्डा थियो । टाउकोमा रातो फेटा बाँधेकी उनी अक्सर वडा प्रहरी कार्यालय विराटनगर परिसरमा नै भेटिन्थिन् । साशन र राष्ट्रियताका विषयमा ब्रेक नलगाइ ‘ननस्टप’ कुरा गरिरहने उनले आफूलाई सुशासनको अभियन्ताको रुपमा परिच�. . .