विराटनगर । विराटनगरको जेनजी प्रदर्शनको क्रममा ईन्सपेक्टर अप्रिल चापागाँई घाईते भएका छन् । वडा प्रहरी कार्यालयको ईन्सपेक्टर आन्दोलन नियन्त्रणको क्रममा घाईते भएको जनाईएको छ । उनको टाउकोमा चोट लागेको हुदा न्युरो अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्काले आवर विराटनगरला�. . .
काठमान्डौ सहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शन भईरहेको छ । तर जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन् । पोखरा महानगरपालिकामा हुनसक्ने प�. . .
धरान ।सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ। जेनजीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो। इटहरी उपमहानगरपालिकामा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो। प्रहरी स्रोतका अनुसार दर्जनौं गोली हवाइ फायर गरिएको छ। जेनजीको प्रद. . .
झापा।झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहले दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो। प्रदर्शनकारी�. . .
विराटनगर। विहान ११ बजे बाट सुरु भएको जेन–जी पुस्ताका प्रदर्शनकारीहरू जारी रहेको छ । आन्दोलनमा संलग्न युवाहरुले कोशि प्रदेश सभा अगाडि प्रर्शन गरेका हुन् । प्रवेश निशेध गरीएको स्थामा प्रवेश गरी प्रदर्शन भईरहेको छ । युवाहरुले आवाज बुलन्द गरीरहेका छन् । यो प्रदर्शन आज दशका विभिन्न स्थानमा भईरहेको �. . .
विराटनगर । विराटनगरमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको जेनजी युवा समूहले विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा फेरिदिएका छन् । स्थानीय सरकारका प्रमुखसँग समेत आक्रोश पोख्दै नाराबाजी गरेका उनीहरुले गेटमा राखिएको राष्ट्रिय झण्डा फेरिदिएका हुन् । विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्. . .
राटनगर । जेनजी पुस्ताले विराटनगरस्थित महेन्द्र चौकमा सडक अवरोध गरेका छन् । विराटनगरको आन्दोलन भने जेनजीको एकिकृत देखिएको छैन । विराटनगरको जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै आधा घर फर्किएका छन् । अहिले महेन्द्रचौकमा समेत एक समूह छ भने देवकोटा चौकमा अर्को समूह छ । आन्दोलनमा अनुशासन व्यवस्थापन हुनुपर. . .
विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा जेनजी पुस्ताको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । उनको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दै गो. . .
विराटनगर । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले ला. . .
काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू . . .
विराटनगर । विराटनगरमा जेनजीको प्रदर्शनलाई मौसमले समेत साथ दिएको छ । प्रदेशको राजधानी विराटनगरमा सोमबार बिहानभर पानी परेको थियो । तर, जेनजीको आन्दोलन हुने समय ११ बजे अगावै पानी पर्न रोकिएपछि उनीहरु क्रमशः सन्सारीमाई स्थानमा भेला भएर रोडशेष पुगेका थिए । जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्त�. . .
काठमाडौं । काठमाडौंमा कर्फ्यु लागेको छ । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौं महानगरपालिकाको केही क्षेत्रहरूमा कफ्र्य. . .