काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताएका छन्। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसम. . .
काठमाडौं । फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ । सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ �. . .
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिब�. . .
काठमाडौं । समिक्षा बास्कोटाले समिति बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने बताएकी छन् । बुधबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफ�. . .
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको विकासबारे छलफल गर्न मंगलबार विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक कार्यक्रम आज साँझ ४ बजे बालुवाटारस्थित सिल्�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन् । दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्. . .
विराटनगर जेष्ठ २० , नेपालमा ओमोडा एन्ड जेकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक एसयूभी ओमोडा ई–५ प्रो मंगलबार साँझ विराटनगरमा सार्वजनिक गरेको छ। पहिले नै १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई–५ को सफल यात्रालाई निरन्तरता दिँदै नयाँ ई–५ प्रो अझ उन्नत प्रविधि. . .
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्प. . .
काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन् । पहिलो चरणअन्तर्गत उन�. . .
विराटनगर , कमेडियन तथा मोटिभेशनल स्पिकर सन्दिप छेत्रीले सुनसरीको इटहरी र झापाको बिर्तामोडमा विशेष मोटिभेशन सेशन दिने भएका छन्। मकालु मिडिया नेटवर्कको आयोजनामा हुन लागेको उक्त कार्यक्रम जेठ २१ गते बिर्तामोड र जेठ २२ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा दिउँसो २ बजे आयोजना हुने भएको हो। हास्य र प्�. . .
विराटनगर, २० जेठ , विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन र IPC टोलीको समन्वयमा २०८३ जेठ १९ गते कार्यक्रम आयोजना गरिएको हो। स्वास्थ्य सेवा सुरक्�. . .
काठमाडौं । राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्न १२:१५ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम. . .