समाचार

टी–२० राष्ट्रिय क्रिकेटः गण्डकीको कप्तान विपिनलाई कारबाही

विराटनगर । गण्डकी प्रदेशका कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारबाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिको भन्दै खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको हो भने पछि विपिन कोड अफ कन�. . .


टी–२० राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ टिम विजयी भएका छन् । बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जि. . .


तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी,गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदु�. . .


पुलिसलाई हराउँदै मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबलाई हराउँदै एन्फा मोरङ टिम सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो क्वाटर फाइनलमा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै विभागीय टिम पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको हो । विजयी ट. . .


विराटनगरको कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनायो

विराटनगर । विराटनगर १० स्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थ. . .


रास्वपाले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम-२ मा हुने उपनिर्वाचनमा भाग लिने निणर्य गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर,बझाङमा भने भाग नलिने निणर्य गरेको प्रवक्ता मुकुल ढकालले बताए । उनले भने,‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङम. . .


ग्याल्पो ल्होसार मनाएको महिना दिनपछि विदा

विराटनगर । शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले फागुन २८ गतेलाई सार्वजानिक विदा दिइएको छ । राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना समेत फागुन २८ मा ल्होसार भन्दै दिएको पर्व भने माघ २७ गते नै मनाईसकिएको छ । शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको जान�. . .


छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर । उदयपुर, झापा र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मुत्यु भएको छ । प्रहरीका अनुसार झापाको बिर्तामोड-६ मा साइकलबाट लडेर सोमबार ४२ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । सडक किनारमा लडेको अवस्थामा देखेर स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुग्दा उनी मृत अवस्थामा फेला. . .


मङ्गोलियामा अत्यधिक चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

उलान बाटोर । मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्ये पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाख�. . .


खोजीको माग गर्दै रुसी सेनामा भर्ना भएकाको परिवार

डुम्रे (तनहुँ) । भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् । भिजिट भिसामार्फत रुसी सेनामा गएका तन. . .


अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन: अभिनेता आचार्य

काठमाडौं । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्नुहुन्छ । तर यसपटक उहा�. . .


सञ्चारकर्मी मणिराम दाहाल सम्मानित

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले १५ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समाराेह विभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि नगरका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल  थिए । कार्यक्रमकाे अवसरमा समाजमा महत्त्वपूर्ण कार्य गर्ने विभिन्न व�. . .