काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसल. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहको कार्यक्रममा दिएको अभिव्यक्तिको भिडियो भाइरल भएको छ । मुख्यमन्त्री कार्कीले विद्यालायको कार्यक्रममा बोल्दै फस्ट बेन्चमा बस्ने विद्यार्थी खरदार भएको. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले,परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिङ र लागुऔषध गाँजासहित एक जना महिला पक्राउ परेकि छिन्। मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको �. . .
काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसायलाई कर्जा प्रवाह गर्ने बाटो सहज भएको छ । यसका लागि बुधबार स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदा. . .
विराटनगर । कोशी प्रदेश सरकारले अझै पुणर्ता पाउन सकेको छैन । काँग्रेसबाट विद्रोह गरेर ८ सांसदको हस्ताक्षरसहित नेकपा एमालेको सहयोगमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले अझै सरकारलाई पूणर्ता दिन सकेको छैन । मुख्यमन्त्री कार्कीले चाँडै प्रदेश सरकारले पूणर्ता पाउने अभिव्यक्ति दिँ�. . .
काठमाडौं । जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए । उनले भने, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण र. . .
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थाप�. . .
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफ बिहिनता सरका�. . .
विराटनगर । विराटनगर जुट मिलमा भारतको प्रसिद्ध औद्योगिक ग्रुप बिडला समूहले लगानी चासो राखेको छ । बिडला ग्रुपले लगानी गर्ने मनसायसहित मंगलबार मिलको अवस्था बारे बुझेको हो । सरकारले बन्द उद्योगहरुलाई सञ्चालन गर्ने तीनवटा अवधारणा अगाडी सारेको छ । जसमध्ये लिजमा लिएर लगानी भित्र्याउने उद्देश्यसहित बिड�. . .
विराटनगर । बर्जु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको मनमुटाव उत्कर्षमा पुगेको छ । विवादका कारण नै अध्यक्ष जिवछकुमार रायले गाउँपालिका कार्यालय छोडेर स्वास्थ्य चौकीमा सम्पर्क कार्यालय स्थापना गरेर सरेका छन् । बर्जु गाउँपालिकाको कार्यालय वडा नम्बर ५ अमाहीबेहाबाट अध्यक्ष राय वडा नम्बर २ को स्वास्थ्य. . .
काठमाडौं । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरु अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवा�. . .