विराटनगर मङ्सिर २१ , विराटनगर ५ सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबीसी स्कुल) द्वारा शनिबार एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न गरिएको छ। मंसिर २० गते बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन भएको उक्त शिविर रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको हो। शिविरमा विद्यालयका व�. . .
विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मटिस्ल्पेशियालिटी हस्पिटलले आफ्नो स्थापनाको २५ औँ वर्ष (रजत जयन्ती) को अवसर पारेर भारतको प्रतिष्ठित अमृता हस्पिटलसँग सहकार्य सुरु गरेको छ । स्वास्थ्य सेवालाई थप गुणस्तरीय, विश्वसनीय र आधुनिक बनाउने उद्देश्यले भारतको हरियाणा (दिल्ली एनसीआर) स्थित अमृता हस�. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघले आयोजना गर्दै आएको ‘विराट ट्रेड एक्स्पो २०२५’ यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङ छेउको खाली मैदानमा आयोजना गरिने भएको छ । एक्स्पोका लागि आन्तरिक तयारी तीव्र रूपमा अघि बढेको संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनीका लागि आवश्�. . .
विराटनगर । टंकीसिनवारी जूनियर जेसिसद्वारा आयोजित ‘भीम–अजिता वक्तृत्वकला च्याम्पियनसिप २०२५’ मा विराटनगर जूनियर जेसिसकी सचिव जूनियर जेसि अंकिता निरौलाले उत्कृष्ट प्रस्तुतिसहित प्रथम स्थान हासिल गरेकी छन्। शनिबार सम्पन्न प्रतियोगितामा उनले प्रतिस्पर्धीलाई प्रभावशाली चुनौती दिँदै विजेताको उपा. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् । शनिबार शाही युवा शक्ति नेपालको काठमाडौं जिल्ला भेलामा बोल्दै उनले मुख्यगरी २३ गतेको कार्यक्रम र. . .
जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितक�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् । शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर म�. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए । उन. . .
काठमाडौं । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै ६ विकेटको सहज जित निकालेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिके. . .
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘पूर्व. . .
सन्तोषी रावल काठमाडौं । नेकपा(एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे । नेपाल न्यूज बैंकसँगको कुराकारीमा ढकालले ३७ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय भण्डारीलाई पार्टी राजनीतिक ज. . .
मकवानपुर । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ । कार्यालयले महेन्द्र राजमा�. . .