जनकपुर । नयाँ वर्षमा घुमफिर र मनोरञ्जन गर्न नयाँ ठाउँ जानेहरुका लागि मधेश प्रदेशको मुटु मानिने जनकपुरधाम घुम्नै पर्ने गन्तव्य हो । नयाँ वर्षमा पर्यटकीय स्थलका साथै धार्मिक दृष्टिकोणले एक पटक अवलोकन गर्नै पर्ने ठाउँहरुमध्ये जनकपुरधाम पनि प्राथमिकतामा पर्छ । ५२ कुट्टि ७२ कुण्डको सहर जनकपुरधाम धार्�. . .
रौतहट । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ । लहान नगरपालिका वडा नम्बर �. . .
विराटनगर । इन्डो–नेपाल अन्डर–१३ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन विराटनगरस्थित लायन्स क्रिकेट एकेडेमीको टोली झापा प्रस्थान गरेको छ। झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता छिट्टै सुरु हुने तयारीमा रहेको छ। प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टोलीको सहभा�. . .
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् । उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुह�. . .
काठमाडौं । शेखर कोइराला ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वास मजबुत बनाउन सक्ने बताएका छन् । नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीका मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकता कायम गर्नु आजको प्रमुख. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्। उनले लेखेका छन्,‘सर्वे भवन्तु सुखिनः सर. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए । मुख्यमन्त्री कार्कीले संविधान जारी भएको ए. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान गरेका छन । नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जारी गरिएको शुभकामना सन्देशमा सो कुरा बताएका हुन। उनले नेपाली जनताको त्याग र बलिदानबाट प्�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नव वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सन्देशमा वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै सफलता वा विफलता, अ�. . .
काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँ�. . .
विराटनगर । विराटनगर–६ मा अवस्थित फहद एप्रिल्स गार्मेन्टमा कार्यरत मजदुरहरूका लागि निशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने उक्त शिविरमा गार्मेन्टमा कार्यरत १८० जना महिला तथा पुरुष मजदुरहरूको आँखा परीक्षण गरिएको थियो। शिविरमा सहभागी मजदुरहरू. . .
विराटनगर । नव वर्ष २०८३ को शुभ अवसरमा विश्व हिन्दु परिषद नेपाल, विराटनगरको आयोजनामा सोमबार साँझ विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिरमा दीप प्रज्वलन गरिएको छ । धर्म, संस्कृति, परम्परा र एकताको सन्देश बोकेको उक्त कार्यक्रममा विभिन्न धार्मिक समूह तथा गुरुहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाए�. . .