काठमाडौं । ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सश. . .
विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एंव समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ । विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एंव अन्तरक्रिया शुरु भएको हो । रे�. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्य समाजको ऐना रहेको बताएका छन् । प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले साहित्य समाजको ऐना रहेको र ऐनाले सधैँ सक्कल कुरामात्रै देखाउने बताएका हुन् । आदिकवि भानुभक्. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने का मगर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् । तीन. . .
जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश-बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो । करिब तीन बिघा जमि. . .
विराटनगर । बजारमा उपभोग्य वस्तु गर्ने उपभोक्ताले उक्त वस्तु नियमसंगत भन्सार हुँदै आयो की तस्करी भएर भन्ने यकिन गर्न अब सहजै सक्नेछन् । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने नियम सरकारले लगाएको छ । भ�. . .
विराटनगरको कन्चंबारीमा रहेको श्रीआधारभूत बिद्यालयमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । बिद्यालयमा ओराल चेकअप, टुथब्रस तथा दन्त मन्जन वितरण लगायत दन्तसंग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सहित शिविर गरिएको हो । आफ्नो जन्मदिनको अवसर पारेर विराटनगर पोखरियाकी डा. निश्चाला चौलागाईंले स्कुलका १५० बढी. . .
विराटनगर । श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरको शिक्षक रामचन्द्र मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । मण्डलले विद्यलायमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल, काठमाण्डौबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ�. . .
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गर्नुभएको छ । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिनुहुँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गर्नुभयो । आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँ�. . .
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोध�. . .
विराटनगर । विराटनगरमा तेस्रो संस्करणको कोरा राइड २०२३,,साइक्लिङ इभेन्ट हुने भएको छ। नेपाल युवा मंच विराटनगर च्याप्टर, रोटरी क्लब अफ विराटनगर फ्युजन र दिगो विकास संस्थाको आयोजनामा शनिबार साइक्लिङ इभेन्ट हुने भएको हो। उक्त कार्यक्रम नेपालसहित विश्वको विभिन्न देशमा हुने कोरा २०२३,साइकिलिङ कार्यक. . .
फुङ्लिङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहु�. . .