विराटनगर । श्रमिकको पारिश्रमिक न्यूनतम मासिक तलव २५ हजार रुपैयाँ पु¥याउन जेटियुसीसी कोशी प्रदेशले माग गरेका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन म. . .
विराटनगर । लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ । राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिङ्गी लेक्स लिम्बूसहित लेखक रमेश सायन र संचारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे। पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको प. . .
काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था ग�. . .
विराटनगर । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्धेश्य सहित विराटनगरमा ‘कोरा साइक्लिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा साईकल परिक्रमा आयोजना गरिएको हो । कार्यक्रममा ६० जना भन्दा बढी साईकल सवार यू�. . .
विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो । सप्तरी र सुनसरीको. . .
गण्डकी । ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन् । विदेशी काठ एवम् आल्मुनियम र युपि. . .
-राकेश मण्डल नेपालमा जन्मे नेपालमै मर्न चाहन्छु म आफ्नो देशको लागि केही गर्न चाहन्छु अन्याय र अत्याचार विरुद्ध लड्न चाहन्छु म आफ्नो देशको लागि केही गर्न चाहन्छु देशको स्वाधीनता जोगाउन अगाडि बढ्न चाहन्छु देशको लागी छातीमा गोली खाएर मर्न चाहन्छु देशको विकासमा सानो योगदान गर्न चाहन्छु राम्रो काम �. . .
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ । पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा प�. . .
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि �. . .
-किस्मत खतिवडा गरिब भनेर छोड्दा भोलि बचत, हुनसक्छ सोचिनौ झुपडीको ठाउँमा पक्की घर छत, हुनसक्छ सोचिनौ घरको न घाटको बनाइदियौ आखिर मलाई तिमीले अरुको जिन्दगी सँग खेल्नु गलत, हुनसक्छ सोचिनौ कहिल्यै निको नहुने चोट दियौ मलम बन्नुको सट्टा घाउ निको भए पनी भित्र खत, हुनसक्छ सोचिनौ छुट्ने बहाना बनाउन मेरो अतित. . .
काठमाडौँ । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाई भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असा�. . .
काठमाडौँ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पु¥याउने योग विज्ञको भनाइ छ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाका�. . .