मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘फाइटर’ गत जनवरी २५ मा रिलिज भयो । यो फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ । फिल्मले रिलिजको चार दिनमा सय करोडको आँकडा पार गरिसकेको छ । दर्शकले फिल्मको सिक्वेलको माग उत्तिकै गरिरहेका छन् । फिल्मका निर्देशक सिद्धार्थ आनन्दले मनमा केह�. . .
विराटनगर । विराटनगर–१० तीनटोलियाबाट १२१ केजी गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरी समेत रहेका छन् । बाराको कोलबी–९ घर भएका चौधरी तालिम केन्द्र रानीमा होजियारीको काम गर्दै आएका थिए । उनी बाहेक विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० . . .
मुम्बई । विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् । ‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर फिनालेमा एक–एक प्रतियोगी शोबाट ब�. . .
मध्यविन्दु (नवलपरासी)। इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिनुभएका बोटे विगत . . .
विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने विषयमा उद्योगी÷व्यवसायीहरुसँग सोलार रुफटप सम्वन्धी अन्तरक्रिया भएको छ । सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन स�. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलकाे २९ औँ अभिभावक दिवसकाे अवसरमा ``विद्यार्थीसँग अभिभावक ´´कार्यक्रम अन्तर्गत म्याराथन दौड सम्पन्न भएको छ । म्याराथन दौड नगरकाे बाघझाेडा सिमसार नजिकबाट खाेर्सानेचाेक सम्म १.५ किलोमिटरकाे दुरीमा गरिएको थियाे । म्याराथन द�. . .
काठमाडौं । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुन तोलाको १ लाख १७ अजार ७ सय ५० �. . .
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बन�. . .
काठमाडौं । इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर, पश्चिमी देशहरूले इरानको उक्त कार्यको आलोचना गरेका छन् । पश्चिमी देशहरूले त्यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने भन्दै आशंका गरेका छन् । इरानको सिमोर्ग रकेटको सफल परिक्षण भएको जनाइएको छ. . .
विराटनगर । इटहरीमा रहेको सुष्मा गोदावरी कलेजमा साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी जानकारीमूलक एक दिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा विद्यार्थीहरूलाई फेसबुक तथा सामाजिक संजाल कसरी सुरक्षित रूपमा प्रयोग. . .
काठमाडौं । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । स्थानीय सञ्चा�. . .
काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत एक हजार दुई सय . . .