विराटनगर । सूर्यज्योति लाइफ इन्स्योरेन्सले घातक रोगको उपचारको लागि बीमा सम्झौता बमोजिमको दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ। मोरङको धनपालथान-६ मा बस्दै आएका राकेश कुमार राजवंशीलाई शाखा प्रबन्धक कबिराज दाहाल एवं अभिकर्ताहरुको टिमले चेक हस्तान्तरण गरेका हुन्। राजवंशीलाई बीमा सम्झौता बमोजि�. . .
विराटनगर । कोशी प्रदेश सरकारले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर, कहिले मन्त्रीपरिषद विस्तार हुने भन्ने मिति चाँही तय भएको छैन । मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको माओवादी �. . .
गण्डकी। नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै . . .
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रत�. . .
काठमाडौं । इजरायल-हमास युद्धका बीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन्। इजरायलले युएनआरडब्ल्युएसंस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो। त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो । युएनआरडब्�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानको कुलपतिसमेत रहेक�. . .
इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण. . .
काठमाडौँ । नेपालमा आज ७१ औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यसवर्षको विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो। कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्व�. . .
विराटनगर । दुहबीका दुई युवा भारतको अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नका लागि साइकल यात्रामा निस्किएका छन्। दुहबीका वडा नं ६ का रामभक्त युवाहरु ३४ वर्षीय ओम् प्रकाश बिक र २५ वर्षीय जितेन्द्र मण्डल साइकल यात्रामा निस्किएका हुन्। उनीहरू ६१५ किमी यात्रा तय गरि अयोध्यामा भगवान रामका दर्शनका लागि श. . .
विराटनगर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ इकाइ नम्बर १ को अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । शनिबार भएको तेस्रो इकाइ अधिवेशनबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्ष प्रमोद विश्वास, उपाध्यक्ष नवराज पराजुली, सचिव दिलिप बस्नेत, सह–सचिव नवराज भट्टराई. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष देशबन्दु ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लापसे किट हस्तान्तरण गरेका छन् । लागुऔषध नियन्त्रणका निमित्त अध्यक्ष ढकालले लापसे अर्थात् लागुपदार्थ सेवन जाँच गर्ने किट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुम�. . .
विराटनगर । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो । यसअघि न. . .