समाचार

रंगेलीका किसानका दुःख : खेतको तरकारीमा प्रहरीको छामछुम–भारतबाट भित्रनेमा सामसुम

रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका–७ का किसानले पुस्तौदेखि तरकारी खेती गर्दै आएका छन् । उनीहरुले आफ्नो खेतमा तरकारी रोपेरै दैनिक आयआर्जन पुरा गर्ने सपना बोकेका हुन्छन् । दैनिक खेतमा तरकारीसँगै जीवन बिताएर उनीहरुको जीवन गुज्रने गरेको छ । खेतमा करेला, भिण्डी, टमाटर, परबल, बोडी र हरियो साग. . .


विराटनगरमा पहिलोपटक किताब मेला, पुराना किताब किन्न पाठकको भीड

विराटनगर । पठन संस्कृतिको प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘हिमालय रोड किताब मेला २०८३’ मा किताब किन्ने पाठकवर्गहरुको भीड लागेको छ । दिगो विकास इन्स्टिच्युट, ग्रीनसिटी भोलिन्टियर विराटनगर, नर्थ–साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहि. . .


ई–सिगरेटको प्रयोग रोक्न कडा कानुन र विज्ञापन नियन्त्रण जरुरी छ

काठमाडौं । आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई–सिगरेट अर्थात विद्युतीय चुरोट(भेप)को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् । उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्. . .


विराटनगरमा डिजिटल माध्यममा ‘द ३० सेकेन्ड च्यालेञ्ज’ प्रतियोगिता हुने

विराटनगर । विराटनगरस्थित ‘द विज्ञापन’ को आयोजनामा आगामी जेठ २३ गतेदेखि डिजिटल अनलाइन गेम शो ‘द ३० सेकेन्ड च्यालेञ्ज’ सञ्चालन हुने भएको छ। युवा पुस्ताको बढ्दो डिजिटल आकर्षणलाई लक्षित गर्दै इन्स्टाग्राम रिल्स, टिकटक तथा फेसबुकमार्फत प्रसारण हुने गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ�. . .


अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् । बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा �. . .


शिक्षादिप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेज अनुशासन सम्बन्धी अभिमुखिकरण

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि कलेजको नियम र अनुशासनसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सिटी पार्टी प्यालेसमा आईतबार विहान आयोजित विशेष समारोहका बीच कलेजले विज्ञान संकायमा भर्ना भएका १ हजार १ सय ३५ जना विद्या�. . .


सर्पदंशका विरामीहरुलाई तत्काल उपचारको प्रवन्ध गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै बिरामीको ज्यान जाने गरेको बता. . .


संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनतर्फ लागौं : सांसद पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ नयाँ व्यवस्था भएको उल्लेख गर्दै यो गत प्रतिनिधिसभाब�. . .


नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्�. . .


संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्ने आवश्यकता औंल्याएका छन् । सांसद राईले आन्दोलनपछि मात्रै प्रधानमन्त्रीको रोस्ट्रमबाट आफ्ना कुरा सुन्न पाएको भन्दै जनताका मुद्दामा व्. . .


पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै विका. . .


ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन् । उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका हुन् । सभामुखले भने, ‘मैले मान्�. . .