काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफार�. . .
गाजाक्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उहाँको इजिप्ट यात्राबारे जानकारी आएको हो । संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्य�. . .
काठमाडौं । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित दुई जनालाई काठ�. . .
चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ । भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीह�. . .
काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक सा�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सौन्दर्यकरणका लागि सडकका दुई किनारामा फूल रोपिएको छ । पोल गाडेर वा पोलको सहारामा गमलाको राख्ने ठाउँ बनाएर फूल रोप्ने रहरले शहरको सौन्दर्यता झल्काउने लक्ष्य राखिएको थियो । विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडमा फुटपाथ क्षेत्रलाई समेत असज�. . .
काठमाडौँ । बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । बुधवार बिहान २ बजे जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै �. . .
काठमाडौं । आज सुनको मूल्य तोलाको एक हजार रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको म. . .
विराटनगर । काठमाण्डौंको ठमेल, पोखराको लेकसाइड र बिरगञ्जको रात्रीकालिन होटल व्वसाय सञ्चालन हुन्छ । त्यहाँको कल्चरलाई पूर्वका धेरै बजारहरुले पछ्याउन सक्ने भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि ‘सेक्युरिटी थ्रेट’ को पासोमा होटल व्यवसायिहरुलाई स्थानीय प्रशासनले रोक्दै आएको छ । विराटनगरमा . . .
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र. . .
सुजता लिम्बू विराटनगर । माटोको मायाले देश छोड्न नसक्ने नेपाली मनको हबिगत खासै टिठ लाग्दो देखेनन् । प्रहरीको बर्दीभित्र देश र आमाको माया महसुस गर्ने जगत राई (नाम परिवर्तन) ले विस्तारै मायाको भोक मेट्न अभावको राप सेक्न बाहेक विकल्पमा केही भेटेनन् । त्यसो त नेपाल सरकारको जागिर त्यसमा पनि नेपाल प्रहरी प. . .
झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्। पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहा�. . .