काठमाडौं । एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले शनिबार राति जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए । तर उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन् । अफिफ एएफसी एशिया क�. . .
धरान । मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटनपछि उनले देश र प्रदेशभरि सडक सञ्जाल निर्माण, अमेरिका बस्ने छोराछोरीहरूसँग घर बसेरै प्रत्यक्�. . .
काठमाडौं । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन-नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५-१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो । नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीचको खेलको उद्घाटन राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका �. . .
विराटनगर । तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन् । कार्यक्रमको आयोजना गरेर शनिबार तामाङ घेदुङ संघ विराटनगरले ल्होसार मनाएका हुन् । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रम�. . .
काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्. . .
काठमाडौं । पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिंदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्टर अन्तर्गत ७ फे�. . .
भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका-९ बैदर भञ्याङमा विद्यालय स्थापना गर्नुभएको हो । उहाँले वि.सं.२०४६ मा �. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित जेसिज हलमा भएको लाेकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियाेगिता राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन (एन प्याब्सन) नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको आयाेजनामा भएको थियाे । कार्यक्रममा १३ वटा विद्यालयबाट करिब १ सय ५० विद्यार्थ. . .
इलाम । रोङ गाउँपालिका-४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भन्नुभयो, “तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने. . .
विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बेलबारी नगरपा�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा सबैभन्दा धेरै प्राथमिकता नेपाल चिनबिचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने रहेको बताएका छन् । उनले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउनुपर्नेमा जोड दिए�. . .
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ। शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपाल�. . .