समाचार

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित

विराटनगर। छैठौं सामाजिक सुरक्षा दिवस, २०८० को अवसरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मोरङ सम्मानित भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विराट मेडिकल कलेज सम्मानित भएको हो। विराट मेडिकल कलेज शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोषबाट कोशी प्रदेशका सेवा प्रदायक संस्थामध्ये शीर्ष २ मा परेको भ. . .


विराटनगरका उद्योगी राजकुमार गोल्छा योगदानकर्तामा उत्कृष्ट, प्रधानमन्त्रीबाट प्रशंसापत्र

विराटनगर । सुनसरीको अरिहन्त मल्टिफाइबर्स उत्पादनमुलक उद्योगको तर्फबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदातामध्ये देशभरमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष २०७९–०८० मा योगदानकर्ता (श्रमिक) हरूको संख्याका आधारमा अरिहन्त उत्कृष्ट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले अरिहन्त मल्टिफाइबर्स ल. . .


अदालतको फैसला छल्नेहरु धमाधम पक्राउ पर्दै

विराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का समिर तामाङ चोरी मुद्दाका फरार हुन् । उनी मोरङ जिल्ला अदालतको फैसालले दोषी ठहर भएपनि फरार थिए । उनी विरुद्ध चार दिन कैदको फैसला भएको थियो । उनी जस्तै सुन्दरहरैंचा–१० का नविन सार्की समेत चोरी मुद्दाका दोषी हुन् । चार दिन कैद बस्नुपर्ने उनी फरार सूचिमा रहेका थ. . .


विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगार. . .


भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

भोजपुर । भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै द. . .


आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अह�. . .


मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उहाँले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीस�. . .


बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाल�. . .


गाजामा जारी युद्ध विराम थप दुई दिन बिस्तार

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो । �. . .


रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

हेमन्त केसी/रासस जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्य�. . .


विराटनगरमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘एक्स्पो’, फेस्टिभ मुभमेन्ट

विराटनगर । विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्. . .


कृषि समाचार सम्प्रेषण सम्बन्धि एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न

विराटनगर । कोशी प्रदेशका पत्रकारहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धी एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत. . .