काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८०. . .
विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो । युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल ’ भन्ने नाराकासाथ सुरू गरेको क्याम्प�. . .
काठमाडौँ मेडिकल कलेज केएमसी काठमाडौँ र नोबेल मेडिकल कलेज मोरङ सम्मानित भएका छन् । छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कल�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्वपूर्ण हुने बताएका छन् । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिलामञ्च २०८० कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । विकाशका महत्वपूर्ण क्षेत्. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नगरपालिकाको तत्काल. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०\०८१ को नीति, कार्यक्रम तथा बजेटमा ‘घरको भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाउने तयारी थालिएको छ’ भन्ने बुँदा उल्लेख गरेको थियो । निजी क्षेत्रको साझेदारीमा फोहोरमैलालाई पुँजीको रुपमा परिवर्तन गर्ने महानगरपालिकाको यो नीति कार्यन्वयनमा आएक�. . .
खोटाङ । खोटाङको साकेला गाउँपालिका-२ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकि बिरधन राईको साढे २ बर्षकी छोरी आरिमा राई घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि उद्धार गर. . .
सुजता लिम्बू परिवर्तन राजनीतिमा मात्रै होइन, पछिल्लो समय चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । सुन्दर नायक, नायिका, द्धन्द्ध र सांगीतिक दृश्यले आधा भाग ओगटेको विगतका चलचित्रहरु भन्दा पछिल्लो समयको चलचित्रमा फरक स्वाद भेटिन थालेको हो । समाजमा भोगेका, देखिएका र भइरहेका विषयबस्तुलाई ‘अर्गानिक’ नै कथ. . .
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्याेट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्याेट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव�. . .
रेसुङ्गा (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”,. . .
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको . . .
हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ । इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत�. . .