काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा . . .
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको �. . .
सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजेति रमाप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर . . .
काठमाडौं । यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त–रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ ।. . .
विराटनगर । विराटनगर–१२ र १३ को सिमाना स्थित रानी सिकियाही सैनिक टोलमा मंगलबार साँझ स्थानीय युवाहरूको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । श्री श्री १०८ श्री लक्ष्मी पुजा समारोह समितिमा आवद्ध युवा समुहले हरेब बर्ष झै यसपटक पनि लक्ष्मी पुजा कार्यक्रम सहित सास्कृतिक कार्यक्रम आयोज�. . .
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोख्दै कटाक्ष हानेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्न गरेका छन, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमाले�. . .
विराटनगर । नेपाल सम्वत् ११४६ अर्थात न्हू दया भिन्तुना बुधबार विराटनगरमा भव्य रूपमा मनाइएको छ । नेपाल भाषा तथा साँस्कृतिक संघ झी पुचः बंगलामुखी विराटनगरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम तथा मोटरसाइकल ¥यालीसहित नयाँ वर्षको अवसरमा उत्सव मनाइएको हो । कार्यक्रम अन्तर्गत बुधबार बिहान संघका पदाध. . .
विराटनगर कार्तिक ५, सुरक्षा निकायको सुझावलाई बेवास्ता गर्दै सञ्चालन गरिएको प्रथम जहदा महोत्सव झडपपछि स्थगित गरिएको छ। मोरङको जहदा–४, रामचोकमा चलिरहेको महोत्सव बुधबार राति आयोजकहरूबीच भएको कुटाकुटपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज ९बिहीबार० देखि मेला रोक्ने निर्णय गरेको हो। बुधबार मध्यराति �. . .
विराटनगर । तिहारको उल्लासमय वातावरणबीच हिजो राति विभिन्न टोलटोलमा बालबालिका, युवायुवती र महिलाहरुले भैलो खेलेर पर्व मनाए । भैलोको धुन र नाचगानसँगै टोलमा उत्सवमय माहोल देखिएको थियो । आज भने देउसी खेल्ने क्रम सुरु भएको छ । बिहानदेखि नै देउसी खेल्ने समूहहरुले तयारी थालेका छन् । साँझ पर्नासाथ देउसी गी�. . .
विराटनगर । तिहारको लागि भारतबाट ल्याएको अवैध सयपत्री फूल खाल्डो खनेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित रानीक्षेत्र गुल्म र प्लान्ट क्वारेन्टाइन कार्यालय रानी विराटनगरको संयुक्त टोलीले भारतबाट चोरीपैठारी गरी ल्याइएका सयपत्री फूल र हरियो तरकारी बरामद गरी नष्ट गरेको छ । करिब ३ सय केजी सयपत�. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ सैनीमैनीमा पटका पड्काउने विषयलाई लिएर स्थानीयबीच दोहोरो झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । पटका पड्काउने क्रममा सुरु भएको विवाद सोमबार राति झडपमा परिणत भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रामधुनीका असई (प्रहरी सहायक निरी�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो । घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए �. . .