समाचार

विराटनगर जुनियर जेसीज ३० वर्षमा : अन्तर्राष्ट्रिय उपाध्यक्ष रजनी थापालाई जुनियरको सम्मान

विराटनगर जुनियर जेसीजले आफ्नो ३० औं स्थापना दिवस भव्य रूपमा मनाउँदै नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष तथा हालै अन्तर्राष्ट्रिय जेसीजकी उपाध्यक्षमा निर्वाचित सिनेटर रजनी थापालाई विशेष सम्मान प्रदान गरेको छ। नेपाल जेसीजलाई विश्वमञ्चमा चिनाउने, अन्तर्राष्ट्रिय सक्रियता बढाउने र नेतृत्वको दशकयताकै �. . .


चीनमा रोबोट उत्पादनमा वृद्धि

काठमाडौं । चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो । किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकलागे रोबोटको पनि माग बढे�. . .


एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीहरुलाई कान्तिपुरको विशेष सम्मान

विराटनगर । विराटनगरमा रहेको कान्तिपुर कलेजले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जनासहित ३१ जना प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेज परिसरमा शुक्रबार बिहान आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम. . .


एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्च. . .


सिमरा घटना : आज दुवै पक्षबिच वार्ता हुने

रौतहट । बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ । नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो । जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको ब�. . .


उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण

जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधे�. . .


दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

इलाम । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा इलामको अर्गानिक अदुवा र अलैँचीले विश्वभरक�. . .


विराटनगरमा हराएको सुनको फेला, सम्बन्धित व्यक्तिलाई बुझाइयो

विराटनगर मङ्सिर ५ , विराटनगरमा मङ्सिर ४ गते बिहान करीब १० बजे विराटनगर–११ निवासी ३२ वर्षीया प्रतीक्षा कोइरालाले हातमा लगेकी करिब डेढ तोला बराबरको सुनको बाला विराटनगरको पिचरा चोक नजिक हराएको थियो , त्यसपछि उनले दिउँसो ५ बजे प्रहरीलाई मौखिक रूपमा जानकारी गराइन। उक्त जानकारीपछि प्रहरी चौकी बखरीबाट प्�. . .


धनकुटाको पाख्रिबासमा आज बिहान माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

धनकुटा मङ्सिर ५, धनकुटाको पाख्रिबासमा शुक्रबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको घटनास्थलमै मृत्यु भ�. . .


भ्रष्टाचारीलाई कारबाही र सम्भावित खतरा रोक्न नेपाल मानव अधिकार संगठनको माग

काठमाडौं । आगामी निर्वाचन तोकेको समयमा सम्भव नहुने र शान्ति सुरक्षामा समेत दखल पुग्ने अवस्था सिर्जना भएकोप्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यान आकर्षण भएको छ । संगठनले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टाचारजन्य कार्य र पदको आडमा जम्मा गरेको अकुत सम्पत्तिको छानबिन तथा वास्तविक दोषीहर�. . .


आगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभिय�. . .


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो द�. . .