काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ । उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् । त्यहाँ . . .
काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव �. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थ�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्का�. . .
प्रेम देवान विराटनगर । कोशी प्रदेशमा श्रृखलावद्ध विधुतीय ट्रान्सफर्मर चोरीले गर्दा विधुत प्राधिकरण कोशी प्रदेश हैरान खेप्न वाध्य थियो । सुनसरी , मोरङ र झापागरी अहिले सम्म झन्डै २२ स्थानका विधुतीय ट्रान्सफर्मर चोरी भईसकेको छ । चोरीमा संलग्न प्रहरीले केही क्लु भने फेला पारी सकेको छ । कोशी प्रदेश प्रह�. . .
विराटनगर । एकवर्षको अवधीमा कोशी प्रदेश प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयले अवैध रुपमा भन्सार चोरी पैठारी गरेका सामान नियन्त्रणबाट २० करोड ४२ लाख बराबरको समान बरामद गरेको छ । खुल्ला सीमानाकाको प्रयोग गरी चोरी तस्करी गर्ने व्यक्तिहरुबाट प्रहरीले २० करोड बढीका सामान नियन्त्रणमा लिइएको हो । सबै. . .
विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियालेको कोषाध्यक्षमा विराटनगरका निजन चौलागाँई निर्वाचित भएका छन् । उनले सात हजार ८७ मत प्राप्त गरी लुना सिवाकोटीलाई पराजित गरेका हुन् । सिवाकोटीले चार हजार ४५६ मत पाइन् । शनिबार सम्पन्न निर्वाचनले दुई वर्षका लागि नयाँ नेतृत्व पाएको छ । एनआरएनए अष्ट्�. . .
काठमाडौं, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्ब�. . .
काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्ने. . .
विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन सबैलाई समान रुपमा लाग्ने �. . .
विराटनगर । झापामा प्रहरील्े लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । झापा भद्रपुर नगरपालिका–५ स्थितबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू. . .
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अर्को दिन बस्नेगरी सारिएको छ । आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो । . . .