समाचार

सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रे जागुअर्स फाइनलमा प्रवेश गरेको हो । जागुअर्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्�. . .


अबदेखि ट्वीटर (एक्स) मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने

काठमाडौँ । अबदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ । कसरी गर्ने लाइभ ? लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटो�. . .


विदेशबाट आउने यात्रुले के के ल्याउन पाउछन् ? सुन कति ल्याउन पाइन्छ त ?

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हक. . .


भारतमा पहिरोमा परी तीनको मृत्यु,सोह्र बेपत्ता

उत्तरी भारतको हिमालय क्षेत्रमा पहिरोले पसल बगाउँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतको उत्तराखण्ड राज्यको विपद् व्यवस्थापन निकायले वर्षाका कारण हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल मार्गमा शनिबार राति ‘ठूलो पहिरो’ खसेको र क�. . .


विराटनगर भित्रको शान्त वातावरणमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’

विराटनगर । विराटनगर १९ घिनाघाटस्थित ड्रिम गार्डेन परिसरमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ शान्त र परिवारिक वातावरणका लागि उत्कृष्ट रोजाईमा पर्दै गएको छ । गुणस्तरीय खानाका विभिन्न परिकार र शान्त वातावरणमा सञ्चालित ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ शहर भित्रको वातावरणलाई शान्त तुल्याउने रोजाईमा पर्दै गए. . .


न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की

काठमाडौँ । मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकास हुँदै हुनुहुन्छ । विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मनुभएका उहाँ गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको थियो । विसं २०४० . . .


मिटरब्याज असुली दवावमा मृत्यु भएपछि लगानी गर्ने विराटनगरका डाक्टर पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पतालमा कार्यरत डाक्टर नितेश तिवारीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । कटहरी–३ का बिनित सोनारलाई मिटरब्याजमा ऋण लगानी गरेर अनुचित लेनदेनका लागि दवाव सिर्जना गर्दा हतोत्साहित भई विष सेवन गरेर मृत्यु भएपछि पीडि�. . .


विराटनगरबाट लापसे गरी सवारी साधान चलाउने नौँ जना चालक प्रहरी नियन्त्रणमा

विराटनगर । जोगवनीबाट लागु पदार्थ सेवन गरेर सवारीसधान चलाउने ९ जनालाईप्रहरीले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध ब्युरोको टोलीले शुक्रबार लागुऔषध पदार्थ सेवन (लापसे) चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध. . .


राज्यव्यवस्था तथा सुशासन समितिको बैठक : ‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’

काठमाडौं । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले संसद् नचलेको तथा कार्य क्षेत्र भित्र परेको व�. . .


फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

झापा । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ । तर, उहाँको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ । “विसं २०६७ . . .


झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

झापा । झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्त�. . .


ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं । ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । मल्लले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सज�. . .