विराटनगर । नेपाल उद्योग परिसंघ युवा उद्यमी परिषद्, कोशी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार विराटनगरमा आयोजित ‘ युथ रिटेन्सन : भविष्यको तयारी ‘विषयक अन्तरक्रियामा नेपालका युवाहरूको रोजगारी र शैक्षिक कारणले विदेशिने संख्या बढेको प्रति चिन्ता र कसरी विदेशिएकालाई फर्क�. . .
खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलवि�. . .
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गर्�. . .
केदार मगर/रासस खोटाङ । ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेप. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम थालनी गरेको छ । महासंघले विराटनगरमा दुईदिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम अ�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ । मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै परीक्षण. . .
काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा निगम र नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस�. . .
काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उस�. . .
काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले सांसदसँग रासस संवादमा भन्नुभयो, “सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व ग. . .
विराटनगर । विराटनगरको बरगाछी चोकमा रहेको कृष्णप्रसाद कोइरालाको शालिकमा ट्रक ठोक्किएर दुर्घटना भएको छ । बीच सडकमा निर्माण गरिएको शालिकमा बिहिबार राती पौने ९ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक शालिकमा ठोक्किएको थियो । शालिकमा ठोक्किएर दुर्घटना हुँदा सिन्. . .
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको �. . .
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतल. . .