समाचार

पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो हुन्छ : गोपाल किराँती

विराटनगर । पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी समेत दिएका छन् । विराटनगरमा आयोजित प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहितको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै हुनले यस्तो बताएका हुन् । उनले राजसंस्था उखाले जस्तै को�. . .


ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

फुङ्लिङ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेट�. . .


मोरङ क्याम्पसमा तीन हजार १६६ मत खस्यो

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा ५ हजार ८२५ मतदाता मध्ये ३ हजार १६६ मत खसेको छ । निर्वाचन अधिकृत डा.सुशील अधिकारीका अनुसार मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदाता सकिएसँगै विद्यार्थी संगठनसँग परामर्श गरेर मतगणनाको कार्यक्रम तय गरिने छ । साँझमा सबै विद्यार्थी संगठनको बैठक �. . .


जहदा–४ ले जित्यो अध्यक्ष कप क्रिकेट प्रतियोगिता

विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७९ ’ को उपाधि जहदा–४ ले जितेको छ । शनिबार साँझ सम्पन्न फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई ८२ रनले पराजित गर्दै जहदा–४ ले उपाधि जितेको हो । आयोजक लक्ष्मीनिया युवा क्लबले टस जितेर फिल्डिंग रोजेको थियो । जहदा–४ ल�. . .


बुढीगंगा महोत्सवमा आज गायिका ज्योती मगर आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायिका ज्योती मगर आउने भएकी छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायिका ज्योती मगरले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकार�. . .


स्ववियु निर्वाचन दलका नेता हावी

सुजता लिम्बु विराटनगर । महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान केन्द्रमा भीडभाड थियो । महेन्द मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघका जसवन्त पौडे, एमाले निकट अनेरास्ववियुबाट नविन पहाडी र आखिल क्रान्तिकारीको तर्फबाट रोहित यादव रहेका छन् । सचिव पदका लागि अनेरास्वव. . .


उपराष्ट्रपतिको शपथ सोमबार

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा याद�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाह�. . .


नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन . . .


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो �. . .


भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

काठमाडौँ । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै घोषित निर्वाचन कार्यक्रमको मैझारो भएको छ । मुलुकका तीनवटै तहका आवधिक निर्वाचनलाई नियमित गराउन सफल वर्�. . .


विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मु�. . .