समाचार

‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाई एवम् नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरु काग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरु भएको बताएका छन. . .


बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका उनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ (वा सम्बन्धित निर्वाचन) को लागि आयोगमा बुझाएका हु. . .


रास्वपाले विराटनगर–९ मा रुबिना आचार्यलाई बधाई, जेनजी शहीदलाई श्रद्धाञ्जली दिने

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ९ को आयोजनामा नव–निर्वाचित प्रतिनिधि सभा सदस्य रुबिना आचार्यलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आज बेलुका ५ बजे पुरानो गुद्रीस्थित अरुण चिया पसल अगाडिको मैदानमा हुने आयोजकले जनाएको छ। वडा नं. ९ को आयोजनामा हुने उक्त कार्यक्रममा नव�. . .


कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ । देरभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सिमित हुन परेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णाल. . .


रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको ह. . .


तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

काठमाडौं । अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ । आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको प�. . .


पशुपति मन्दिर परिसरमा सरसफाइ कर्मचारी भन्दै धम्की र असुली

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दुःख दिने गरेको गुना�. . .


बढ्यो हवाई भाडा, विराटनगर–काठमाण्डौं दश हजार नाघ्यो

विराटनगर । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको हो । अन्तराष्टिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । हवाई सञ्चालक संघले पनि नयाँ भाडादर सार्वजनिक गरेको �. . .


चुनाव जितेका महावीरले फेरी किताब बच्न सुरु गरे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् ।सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा ब�. . .


जेनजी विद्रोहले पार्टी जन्मायो, निर्वाचनले कोशीमा श्रम संस्कृति पार्टीको उदय गरायो

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कोशीमा नयाँ दलको उदय गराएको छ । यति इलाम १ को परिणाम पक्षमा परेमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी चार सिटसहित राष्ट्रिय दलको रुपमा उदाउने भएको छ । इलाममा जीत हाँसिल नगरेपनि साम्पाङ्गको पार्टी श्रम संस्कृतिले तीन सिट पक्का गरिसकेको छ । अब समानुपातिकतर. . .


विराटनगरको बालसंसार स्कुलका बालबालिकाले देखाए आफ्नो प्रतिभा

विराटनगर । विराटनगर ५ मा रहेको बालसंसार इङलिस बोर्डिङ स्कुलले ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आईतबार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीमा लुकेका प्रतिभा बलबालिकाहरुले आफ्ना अभिभावक सामु प्रदर्शन गर्ने मौका . . .


विराटनगरमा रास्वपा सरकार चर्चा, अब भ्रष्टचार अन्त्य आसा

सोनु साह विराटनगर । देशमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि अधिकांश नागरिकले नयाँ सरकारसँग भ्रष्टाचार नियन्त्रण र आधारभूत सेवा सुधारको अपेक्षा व्यक्त गरेका छन्। विगतमा देशको राजनीतिक नेतृत्वप्रति जनतामा रहेको विश्वास क्रमशः कमजोर बन्दै गएको र अब परिवर्तनको आवश्यकता रहेको नागरिकहर. . .