समाचार

उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन् : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् । मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको सम�. . .


रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो ।   रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हाव�. . .


उपसभामुखलाई पदबाट हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ । मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल�. . .


‘आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय प्रथामिकतामा’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनिकरण र पूर्न निमार्णमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको बताएका छन् । मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए । उनले सरक�. . .


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएको हुन् ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन. . .


आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने तय भएको छ । मंगलबार बस्न लागिएको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।   यस्तै, बैठकमा सार्वजनिक नीति तया प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद श�. . .


आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरु गरि मनाइन्छ । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । संसारमा सबैभन्दा �. . .


डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार . . .


पूराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरू केही गर्न सक्दै. . .


विराटनगरको ५८औँ रथयात्रा, जनसागरमा हराए सुरक्षाकर्मी

इन्दु कुमारी साह विराटनगर । नेपालकै ठूलो धार्मिक पर्व मानिने विराटनगरको ५८ औँ रथयात्रा यसवर्ष भव्यताका साथ सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीको दावी अनुसार यसवर्ष रथयात्रामा पाँचलाख बढी धर्मानुरागी सहभागि भएका थिए । यसपटक नयाँ रथ आकर्षण बनेको थियो । सोही कारण भक्�. . .


६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो :  मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म छसात हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेको र. . .


सबै तहका कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ ः मन्त्री न्यौपाने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले तलदेखि माथिका कर्मचारीसम्म सबै कर्मचारीलाई न्याय हुने खालको निजामती विधेयक ल्याउने बताएकी छन् । सोमबार विधायन व्यवस्थापन समितिमा भएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले तल्लो तहका कर्मचारीहरुको �. . .