विराटनगर । विराटनगर १० मा रहेको अरनीको कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । गत मंसिर २६ गतेदेखि . . .
सोनु साह विराटनगर । भदौ महिनादेखि ट्राफिक लाइट विहीन बनेको विराटनगरमा अहिलेसम्म त्यसको मर्मत गर्ने चासो छैन । निर्माण कम्पनीले हस्तान्तरण गर्न नपाउँदै जेनजी आन्दोलनको निशानामा परेका थिए । त्यसयता ट्राफिक लाइट सञ्चालनमा आउन सकेको छैन। बिहानदेखि बेलुकासम्म अत्यधिक सवारी चाप हुने शहरमा ट्राफिक लाइ. . .
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी रञ्जु दर्शनाको जित महिलाको सार्वजानिक भूमिका माथि गरिएको शंकाको उत्तर रहेको बताएकी छन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्द. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् । मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरे�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा.तोसिमा कार्कीले अब बन्ने सरकारले प्राथमिकताका साथ पूरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने विश्वास व्यक्त गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरता ः नीतिगत सवाल�. . .
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताएकी छिन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैपनि आर्थिक, सामाजिक, राजनीतिक र कानुनी क्षेत्रमा महिला र �. . .
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ । मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो । वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा. . .
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् । मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् । खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पास्पोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्त�. . .
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बिच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बिच बाटोमै बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लागेपछि बच्चा जन्माउन स्वास्थ्य संस्था जाँदै गर्दा उनले बिच बाटोमा बच्चा जन्माएकी ह. . .
कुनै पनि राज्य तथा प्रशासनिक संयन्त्रको लागि यथास्थितिवाद प्रणवायु वा प्राणघातक दुवै ठहरिन सक्छ। विधिको शासन, सुशासन, कानुनी राज्य एवं पारदर्शी प्रणालीयुक्त राज्यमा यथास्थितिवाद सकारात्मक देखिएता पनि यसको असर अस्थिर सरकार र भ्रष्ट संयन्त्रमा प्रष्ट देखिन्छ। भ्रष्टाचारमा लिप्त ब्युरोक्रेसी, अपा�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नवनिर्वाचित साम्पाङले पुल निर्माण स्थलको भौगोलिक �. . .
विराटनगर । पार्किङबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलबाट हराएको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकल लैजाने व्यक्तिलाई पक्राउ गरेको हो । गत फागुन २३ गते राती करिब १० बजे पार्किङमा . . .