झापा । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन्। आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन्। ‘सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो’, होमस्टे सञ्चालक समितिका सचिव पव�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर�. . .
सुनसरी । सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो । इनरुवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद मेहता र केरा उत्पादन गर्ने पावर्ती मेहता तथा भोक्रहा नरसिंहका गोलभेँडा उत्पादन गर्ने किसान दाउद अन्सार�. . .
नेपालले यो आर्थिक वर्षमा १ अर्ब २० करोड अप्टिकल फाइबर तार तथा कनेक्टरहरु आयात गरेको छ । आयात र निर्यातको डेटा तपाइले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल ट्रेड पोर्टलमा हेर्न सक्नु हुनेछ। चालु आर्थिक वर्षमा १ अर्ब ५७ करोडको राउटर आयात गरिसकेको नेपालले १ अर्ब भन्दा ज्यादाको कम्यु�. . .
विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टाको आयोजना गरिएको छ । कलेज परिसरभित्र आज विज्ञान प्रर्दशनी र फूड फिस्टाको गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले �. . .
सर्लाही । मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ । बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आउनुभएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई शुक्रबार उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थ. . .
काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न छिट्टै ऐन ल्याउन लागेको छ । नेपाल बीउ व्यवसायी सङ्घको २४औँ साधरणसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सरकारले कृषि क्षेत्रमा क्रियाशील कृषकलाई लाभान्वित हुने गरी ल्याउन लागेको ऐनमा उनीहरूलाई उपलब्ध गराउने अनुदान, कृषि�. . .
काठमाडौँ । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्. . .
काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शुक्करबार म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर बाँडफाँट गरिएको हो । सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ता�. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि दश संगठन दर्ता गराएका छन् । शुक्रबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा दश संगठनले दल दर्ता गराएका हुन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्या�. . .
विराटनगर । विराटनगर जेसीज ५० बर्ष पुगेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह शनिबारबाट सुरु हुने भएको छ । फाल्गुन २० गते शनिवारदेखि फाल्गुन २७ गते शनिवार सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताह संचालन हुने भएको हो । पहिलो दिन २० गते 'स्वास्थ्यका लागि दौड' नाराका साथ विराटनगर रनको आयोजना गर�. . .
सुजता लिम्बु विराटनगर । विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सगर्मी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि बढेको छ । देशभरका क्याम्पसमा निर्वाचनको घोषणा भएसँगै यतिबेला महेन्द्र मोरङका विद्यार्थी नेताहरु स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् । सामूहिक भेला, ब. . .