समाचार

बङ्गलादेशमा चौसट्ठी हजार डेङ्गुका बिरामी

लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानि�. . .


श्रमदानमार्फत गाउँ विकासमा जुटे भोजपुरको लेखर्कवासी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् । वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरह�. . .


एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एक�. . .


हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्र. . .


विराटनगरको उत्तरी खण्ड र बुढीगंगा–१ मा १० बजेपछि पानी प्रयोगमा सावधानी अपनाउन आग्रह

विराटनगर । मानगढ खानेपानी आयोजनाले संरचना तथा पाईपलाइन सफाई गर्ने भएका कारण यो समय पानी प्रयोग नगर्न आग्रह गरेको छ । आयोजना अन्तर्गत बुढीगंगा र मानगढ सिस्टमका संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणको काम आइतबारदेखि सुरु गरिने जानकारी दिइएको हो । संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणका समयमा माटो, लेदो. . .


डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु

डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान-१३ की ३५ वर्षीया महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो । चार हजा�. . .


भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त

काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँला. . .


विदेशमा रहेका मतदाताको नामावली सङ्कलनको तयारी

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ। आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चाल�. . .


स्वच्छ, व्यवस्थित संसारीमाईस्थान कार्यक्रम गर्दै सम्पन्न भयो विराटनगर जेसीजको सेवा सप्ताह

विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सम्पन्न भएको छ । "कि‌ मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीजहरुको मुल मन्त्रलाई आत्मसात गर्दै विराटनगर जेसीजले साउन १५ गतेदेखि २० सम्म विभिन्न कार्यक्रम गर्दै सप्ताह सम्पन्न भएको हो । साउन २० शनिबारका दिन "मानवीय सेवा सप्ताह २०२३" क‌ो �. . .


कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा

काठमाडौँ । कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गर्नुभयो । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उहाँका लागि सायद उपयुक्त समय पनि थियो । गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट �. . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको अभियोगमा पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा शनिबार लाहोरस्थित उहाँकै घरबाट पक्राउ गरिएको प्रहरी र अधिकारीहरूले बताएका छन् । गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले आफुविरूद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्�. . .


फिक्सन जस्तो मेरो प्रेम

-देवराज तामाङ यो वर्षातको बिहानीमा आँसुहरुले झरिरहेको पानीसँगै म लेख्न सक्छु विछोडको एउटा सुखद कविता तर म आँसु कवि हैन मेरो प्रेम राधाकृष्णको झैँ त्याग र समर्पणमा थिएन रोमियो र जुलिएटको जस्तो लभ एट फर्स्ट साइट थिएन टाइटनिकमा अस्ताएको ज्याक र रोजको जस्तो हैन मेरो प्रेम सरल सिधा र स्पष्ट थियो सृष्टिको �. . .