समाचार

सूर्यको अध्ययन गर्न भारतको आदित्य एल-१ अन्तरिक्षमा

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो । सूर्यको अध्ययनका लागि प�. . .


अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस भइरहेको छ : मन्त्री डा.महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी द�. . .


जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताउनुभएको छ । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्म�. . .


सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताउनुभएको छ । सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको उल्लेख ग�. . .


‘बेथिती सच्याउन र सेटिङ भत्काउन’ क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडाबाट आज तीनमहिने रुपान्तरण विशेष अभियानको शुभारम्भ गर्नुहुँर्दै उहाँले कतिपय गल्ती, कमजोरी रहे पनि इत. . .


गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

गण्डकी । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यक�. . .


मेरी आमा

-द्वारिका नेउपाने यी नाताहरु हुन टुटाउन नहुने यी गमलाहरु हुन फुल छुटाउन नहुने यी ओखती हुन बिर्सनै नहुने यी मल्हमहरु हुन लगाउनु पर्ने यी साइनोहरु हुन अबिरल बग्ने मुटुसँग मुटु साट्न हुने यी मेराहरु हुन बन्चित नहुने यी तेराहरु पनि हुन स्वच्छ भावना अमृत मेरा पनि हामी सबैको फुल हुन यी जुनहरु गुन लगा�. . .


सामाजिक सुरक्षामा नेपालको फड्को

काठमाडौँ । सरकारले अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । संविधानले निर्दिष्ट गरेको सामाजिक सुरक्षाको हक कार्यान्वयनका क्रममा स�. . .


गाईजात्रा पर्ख

-सविना श्रेष्ठ केपी ओली उखान टुक्के प्रचण्डे ज्यान मारा जनताले दु:ख पाए सेरे हुति हारा अनिकाल लागिसक्यो अर्थतन्त्र धोस्त लालचमा फसेरनै बनाए छन् दोस्त। छत बाट गुन्टी खेल्ने रविको डाइभर लेनदेनको कुरा हुन्छ इन्टर नेट भाइबर एयरपोर्टबाट भित्रिनेछ कुइटल कुइटल सुन आँखा चिम्ली बस्छन् नेता के गरेका हुन्. . .


विचार : चीन भ्रमणमा नेपालका एजेण्डा

-एकराज पाठक/रासस काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा नेपालमा चासो र चर्चा सुरु भएको छ । विश्व अर्थतन्त्रको गणनामा विशेष स्थान हासिल गरिरहेका नेपालको उत्तर र दक्षिणका दुई छिमेकी मुलुकमा �. . .


संस्कृति लोप हुँदै गएकाप्रति भोजपुरका नेवार समुदाय चिन्तित

भोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन्। नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्�. . .


आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएक�. . .