काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता भएको छ । झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्�. . .
विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्�. . .
विराटनगर । शिक्षा र करियरका क्षेत्रमा आएको तीव्र परिवर्तन तथा नयाँ पुस्ताका लागि विकसित भइरहेका अवसरबारे विद्यार्थी र अभिभावकलाई जानकारी दिन विराटनगरमा भारतीय प्रवेश प्रदर्शनी (Indian Admission Expo) साउन २६ (सोमबार) आयोजना हुने भएको छ। एकै छानामुनि भारतभरका २४ अग्रणी शैक्षिक संस्था तथा विश्वविद्यालय सहभागी हुन. . .
बारा । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि . . .
विराटनगर । विराटनगरको तीनपैनीदेखि रोडशेषसम्म सडक क्रस गरेर टाँगिएका केवल (तार) भूमिगत गरिएको छ । उत्तरमा तीनपैनीदेखि दक्षिण रोडशेषसम्म बजार लाइनको सडकमा पोलबाट पूर्व–पश्चिम तानिएका फाइबर केवललाई भूमिगत गरिएको हो । नेपाल टेलिकम र एनसेलको फाइबर व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले निर्देशन दि�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडमीको आयोजनामा एक महिनासम्म सञ्चालन हुने एक्स्पर्ट छैठौँ विराटनगर बास्केटबल प्रतियोगिता शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनपछि पहिलो खेल विकेभीएम विद्यालय र शिक्षादीप विद्यालयबीच सम्पन्न भयो। खेलमा उत्कृ�. . .
विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् । उनका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छ. . .
काठमाडौैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हज�. . .
धनुषा । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किएर दुर्घटना भएको छ । बागमती प्रदेश०१- ०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओ�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो । सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।. . .